काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि फलफूल र तरकारीको मूल्य तोकेको छ। जसअनुसार अदुवा, स्थानीय काउली, रातो मूला, पाकेको फर्सी, हाइब्रीड सेतो मूला र हरियो डल्लो फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ छ। त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला र गान्टे मूला ७५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, […]