रुबी खान र सरकारबीच पाँचबुँदे सहमति, गृहमन्त्रीले जुस खुवाएर तोडाए अनशन

विभिन्न माग राखी विगत १८ दिनदेखि आमरण अनशन बसेकी अभियन्ता रुबी खान र सरकारबीच सहमति भएसँगै अनशन तोडिएको छ । वीर अस्पताल पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अनशन तोडएका छन् । उनले खानलाई जुस खुवाएर अनशन तोडाएका हुन् । सरकार र खानबीच पाँचबुँदे सहमति भएको छ । निर्मला कुर्मी प्रकरणमा...

सम्बन्धित सामग्री

रुबी खान र सरकारबीचको वार्ता सकारात्मक

आन्दोलनरत अभियन्ता रुबी खान र सरकारबीच शनिबार भएको वार्ता सकारात्मक भएको छ । रुबी खानले शनिबार भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको बताइन् । उनले आइतबार फेरि दोस्रो चरणको वार्ता हुने बताएकी छिन् । खानले वार्तासँगै आन्दोलन पनि जारी रहेको बताएकी छिन् । उनी आमरण अनशन बसेको शनिबार ९ दिन भएको...

पक्राउ परिन् रुबी खान

न्यायका लागि आन्दोलन गर्दै आएकी रुबी खान पक्राउ परेकी छिन्। बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै

निर्मला कुर्मीलाई न्याय माग्दै रुबी खान फेरि काठमाडौंमा

१४ पुस, काठमाडौं । निर्मला कुर्मीका लागि न्याय माग्दै अधिकारकर्मीको एक टोली फेरि काठमाडौं आएको छ । महिला अधिकार मञ्च बाँकेको टोली निर्मला कुर्मीको न्यायको सवालमा सरकारले तदारुकता नदेखाएको भन्दै दबाव दिन १४ जनाको टोली काठमाडौं आएको हो । उनीहरुले माइतीघरमा अनशन सुरु गर्ने बताएका छन् । गत वर्ष नै गृह मन्त्रालयले निर्मला कुर्मी बेपत्ता […]

‘निर्मला कुर्मी र नकुन्नी धोबी’को मुद्दाले चर्चित रुबी खान

बाँकेकी रुबी खान एकाएक चर्चामा आउनुभएको छ । निर्मला कुर्मी र नकुन्नी धोबीको शरीर बन्धक, अपहरण र हत्याको मुद्दालाई ज्वलन्त रुपमा उठाएर उहाँ चर्चामा आउनुभएको हो ।  हुन त आफ्नो काममा निरन्तर लागिरहने योद्धालाई समयको महत्त्व रहँदैन । तर, समाजको चश्माबाट हेर्दा भने निर्मला कुर्मी र नकुन्नी धोबीको मुद्दाले उहाँलाई छिटै हिरोको भूमिकामा उभ्यायो ।  शायद यो मुद्दा नभएको भए केही समय लाग्थ्यो होला । तर, उहाँको अन्यायप्रति आवाज बुलन्द गर्ने र समाजका भएका स–साना मुद्दामा आवाज उठाउने दृढता र जुझारुपन पहिले देखिएको ...

फेरि किन काठमाडौं आइन् रुबी खान ?

१२ मंसिर, काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता र बाँकेको नन्कुन्नी धोबीको मृत्युबारे छानविनको माग गर्दै पैदल हिँडेर काठमाडौं आएपछि रुबी खान चर्चामा आइन् । प्रशासनले उनको मागबारे सुनुवाइ गर्नुको साटो बहुविवाहको झुठो मुद्दामा फसाउने कोशिस गर्‍यो । तर मानवअधिकारकर्मी खान हच्किनन्, सर्वोच्च अदालतको आदेशले थुनामुक्त भइन् । ११ दिन अनशन पनि बसिन् र  निर्मला […]

सरकार र रूबी खानबीच भयो सहमति

बाँके घटनाको सत्य तथ्य छानबिन गर्न माग राख्दै अनसनरत रुबी खान र सरकारबीच सहमति भएको छ ।

प्रहरी नियन्त्रणमा रहेकी रुबी खान भोक हड्तालमा

न्यायको माग गर्दै नेपालगञ्जबाट १४ जना महिलाको नेतृत्व गरेर आएकी रुबी खान भोक हड्तालमा बसेकी छन् ।