दूधदान गर्ने आमा बढ्दै, शिशुलाई अझै अपुग

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ । अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो । बैंकमा दूधदान बढे पनि त्यो पर्याप्त नभएको बैंकको भनाइ छ । बैंकमा पहिले दैनिक औसत छ …

सम्बन्धित सामग्री

अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएर आमा फरार

काठमाडौं : सर्लाहीको मलङ्गवाको प्रादेशिक अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। सोमबार दिउँसो अस्पताल आएकी एक गर्भवती महिला छोरालाई जन्म दिएर फरार भएकी छन्। अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएपछि आमा फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानाकारी दिए । नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा राखिएको छ।  नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा झाले बताए। अवैध सम्बन्धका कारण शिश

नवजात शिशुलाई स्तनपान गराउनुको महत्व

आमा शब्द आफैंमा महान् र सर्वश्रेष्ठ छ । जीवनमा जस्तोसुकै उतारचढाव आए पनि आमाको स्थान कसैले लिन सक्दैन । पैसाले सुखसुविधा खरिद गर्न त सकिएला तर आमाको माया भने अवश्य किन्न पाइँदैन । त्यसैले भनिन्छ, संसारमा सबैको ऋण तिर्न हामी सक्छौं होला तर आमाले पिलाउनुभएको दूधको भारा हामीले कहिल्यै चुकाउन सक्दैनौं । किनकि आमा नै […]

आमा कोरोना संक्रमित भएमा बच्चालाई कसरी गराउने स्तनपान ?

कोरोना संक्रमित आमाको दूधबाट शिशुलाई भाइरस सरेको अहिलेसम्म प्रमाणित नभएको हुँदा विश्व स्वास्थ्य संगठनले समेत स्तनपानलाई नियमित गर्न सिफारिस गरेको छ । तर कोभिड-१९ संक्रमित वा संक्रमणको आशंका भएका आमाहरूले शिशुलाई स्तनपान गराउँदा संक्रमण नहुने वातावरण भने सुनिश्चित गर्नु जरुरी छ । स्तनपान गराइरहेका महिलाले पनि कोभिड-१९ विरुद्धको खोप लगाउन सक्छन् । त्यसैले  खोप लगाउन […]

आमा बनिन् रिहाना

अमेरिकी पप स्टार रिहाना आमा बनेकी छन् । उनले प्रेमी रकीको छोरालाई जन्म दिएकी हुन् । मे १३ मा लस एन्जल्समा उनले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले उल्लेख गरेका छन् ।आमा र बच्चाको स्वस्थ्य ठिक रहेको बताइएको छ । रिहानाको प्रेग्नेन्सीको समाचार गत जनवरीमा बाहिर आएको थियो । प्रेग्नेन्सीको समय उनले बोल्ड फोटो सुट गरेकी थिइन् । जुन तस्बिर भाइरल नै भएको थियो ।

जलेर एक महिनेकाे शिशुकाे मृत्यु, आमा घाइते

सुर्खेत : ओछ्यानमा आगो सल्किएर एक महिने शिशुको मृत्यु भएको छ। शिशुलाई बचाउन खोज्दा आमाको दुवै हात जलेर घाइते भएकी छन्।रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ शान्तिबजार बस्ने रिमबहादुर रोकायको एक महिने छोराको मृत्यु भएको हो। शिशुलाई चुलोको नजिक सुताएर आमा बाहिर गएको बेला बच्चा सुतेको ओछ्यानमा आगो सल्केको बुझिएको छ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते आमालाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमबाट प्रहरी टोली खटिएको

शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु

जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका( ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो ।मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रेशन गरेर शिशुलाई जन्म दिइएको थियो । तर अप्रेशनकै कारण आमा र बच्चा दुबैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए ।बेला बेला बुहारीले अस्पतालमा च

आमा बनिन् ऋचा शर्मा

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ ।कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

किन घट्दैछन् नवजात शिशुलाई दुध खुवाउने आमा?

माको दुध बच्चाका लागि अमृत समान हुन्छ। शिशुका लागि यो सम्पूर्ण पोषण हो, जसमा वृद्धि, विकासका लागि चाहिने पोषक तत्व र रोगसँग लड्ने प्रतिरोधात्मक तत्व आवश्यक मात्रामा हुन्छ। खासगरी बाक्लो, पहेँलो बिगौती दुधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ, जसले शिशुलाई संक्रामक रोगबाट बचाउँछ।

२० दिने शिशुले जिते कोरोना, निको भएर फर्किए घर

भारत चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन् ।  बाबु गुरदीप सिंह र आमा सन्दीप निकै खुसी थिए । उनीहरुले छोराको नाम ‘सुखदीप’ राखे । तर, जन्मिएको केवल २० दिनमै छोरा कोरोनाबाट संक्रमित भए । यी शिशुलाई निकै ज्वरो आएपछि अस्पताल भर्ना गर्नुप¥यो । नवजात शिशुलाई सन्दीपले न दूध पिलाउन सकिन्, न त छातीमै टाँसेर राख्न सकिन् । छोराको जिन्दगीका लागि प्रार्थना गर्नुबाहेक अरु उपाय थिएन । १० दिनपछि शुक्रबार यी नवजात शिशु पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिआईएमएम) जा

४२ दिनको नवजात शिशुलाई हत्या गरेको अभियोगमा आमा पक्राउ

काठमाडौंः आफ्नै नवजात शिशुलाई हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्वर ३ घोसाखानी घर भएकी २२ वर्षीय गिता कुँवर सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनले बिहिवार राति ४२ दिनको आफ्नै नवजाल शिशुलाई हत्या गरेको प्रहरीलाई जानकारी आएपछि…