२० दिने शिशुले जिते कोरोना, निको भएर फर्किए घर

भारत चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन् ।  बाबु गुरदीप सिंह र आमा सन्दीप निकै खुसी थिए । उनीहरुले छोराको नाम ‘सुखदीप’ राखे । तर, जन्मिएको केवल २० दिनमै छोरा कोरोनाबाट संक्रमित भए । यी शिशुलाई निकै ज्वरो आएपछि अस्पताल भर्ना गर्नुप¥यो । नवजात शिशुलाई सन्दीपले न दूध पिलाउन सकिन्, न त छातीमै टाँसेर राख्न सकिन् । छोराको जिन्दगीका लागि प्रार्थना गर्नुबाहेक अरु उपाय थिएन । १० दिनपछि शुक्रबार यी नवजात शिशु पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिआईएमएम) जा

सम्बन्धित सामग्री

एन्डीबडीबाट दुई महिलाले एचआइभीलाई जिते

एजेन्सी, ५ मंसिर । एचआइभी यस्तो रोग हो जुन लागेपछि निको हुँदैन । एचआइभी लागेको व्यक्ति यही रोगको संक्रमणले मृत्युको मुखमा पुग्ने गर्दछन् । तर, सँसारमा यस्तो घटना भएको छ कि दुई महिलाले एचआइभीलाई जितेका छन् । अजेन्टिनामा सन् २०१३ मा एचआइभी संक्रमित भएकी महिलाले रोगलाई जितेकी छिन् । उनलाई हालै चेकजाँच गर्दा एचआइभी देखिएन […]

थप १ हजार ८४५ जनाले जिते कोरोना, निको हुने दर ९४.९ प्रतिशत

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८४५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ पुगेको छ । निको हुने दर ९४.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

थप १ हजार ९९४ जनाले जिते कोरोना, निको हुने दर ९४ प्रतिशत

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९९४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ । निको हुने दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज ३५ सय ९८ जनाले कोरोना जिते

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये ३ हजार ५९८ जना निको भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ६८ हजार ४४० पुगेको छ। नेपालमा रहेका संक्रमितमध्ये ९० प्रशितभन्दा बढी निको भइसको छन्। नेपालमा हालसम्म ६ लाख ५६ हजार ८९१ जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो चौबिस घण्टामा २ हजार १४१ जनाले जिते कोरोना

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये २ हजार १४१ जना निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा निको हुने कोरोना संक्रमण दर ८८.६ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ६ लाख ४० हजार ४० जनामा कोरोना पुष्टि भएको छ।

बिरामीको अनुहारमा देखिने मुस्कानले युद्द जिते जस्तो लाग्छ

११ घण्टाको ड्युटी गर्दा भोक, प्यास मरिसकेको हुन्थ्यो। तर उपचारपछि बिरामीहरु जब निको भएर घर फर्कन्छन् त्यो बेलामा मनमा ठुलो आनन्द मिल्छ। उनीहरुको अनुहारमा आउने त्यो मुस्कानले साँच्चै नै एक किसिमको युद्द जिते जस्तो लाग्छ।

एकै दिनमा ८ हजार ८४८ जनाले जिते कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ जना पुगेको छ । गत २४ घण्टामा थप ८ हजार ९८०जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २० हजार १०५ पीसीआर र ७४८ एन्टिजेन परीक्षण गरिएकोमा... The post एकै दिनमा ८ हजार ८४८ जनाले जिते कोरोना appeared first on Purbeli News.

सोमबार ४ हजार ७ जनाले जिते कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् ।

संक्रमणमुक्त हुने दर पनि बढ्यो, एक सातामा १० हजारले जिते कोरोना

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढिरहँदा निको हुनेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र १९ सय ९३ जना निको भएर घर फर्किएका छन्।  एक हप्ताको तथ्यांक हेर्दा निको हुनेको संख्या बढेको देखिन्छ। १६ गते बिहीबार ८ सय ८८ जना संक्रमणमुक्त भएका थिए भने १७ गते ९ सय २८ जनाले कोरोना जितेका थिए। त्यस्तै १८ गते १२ सय ८७ जना निको भएका थिए। १९ गते १६ सय १२ जना ठिक भए। २० गते दुई हजार २१ जनाले कोरोना जिते भने २१ गते १७ सय ७५ नि

बाँकेमा निको हुने बढ्दै, एक सातामा ८१७  जनाले जिते कोरोना

बाँके : कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहेका बेला बाँकेमा उपचाररत कोरोना संक्रमित निको हुने क्रम पनि बढ्दै गएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र  बाँकेका अनुसार पछिल्लो १ हप्तामा जिल्लाका ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।यसरी संक्रमणमुक्त हुनेहरूमा अधिकांश होम आइसोलेसनमा बसेका संक्रमित हुन्। कोरोना पुष्टि भएको १० दिनपछि लक्षण चिन्ह देखिएको बिरामीलाई उपचारमा लैजाने र लक्षण चिन्ह नदेखिएकालाई संक्रमणमुक्त भएको मानिने गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन क