काठमाडौंः आफ्नै नवजात शिशुलाई हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्वर ३ घोसाखानी घर भएकी २२ वर्षीय गिता कुँवर सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
उनले बिहिवार राति ४२ दिनको आफ्नै नवजाल शिशुलाई हत्या गरेको प्रहरीलाई जानकारी आएपछि…