यस्तो छ पाँचखाल नगरपालिकाको पछिल्लो मतगणना अपडेट

काठमाडौँ - काभ्रेको पाँचखाल नगरपालिकामा कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । खरेल आफ्ना प्रतिस्पर्धी भन्दा २ हजार ८ सय ४० मतले अगाडि छन् ।  पछिल्लो मत परिणाम अनुसार खरेलले ६ हजार ४ सय २२ मत पाएका छन् । खरेलका प्रतिस्पर्धी नेकपा एमालेका कंचन अधिकारीले ३ हजार ५ सय ८२ मत पाएका छन् । उपप्रमुखमा ...

सम्बन्धित सामग्री

‘स्वस्थ पाँचखाल’ बनाउन पाँचखाल नगरपालिका र धुलिखेल अस्पतालबीच सम्झौता

स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता गरिएको हो।

पलाञ्चोकडाँडाबाट देखिएको पाँचखाल उपत्यका

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ९ स्थित पलाञ्चोकडाँडाबाट देखिएको पाँचखाल उपत्यका । तस्बिर : पेमा लामा

पाँचखाल नगरपालिका–१३ मा मतदान सुरु

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१३ मा मतदान सुरु भएको छ । पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको चुनाव आज मंगलबार बिहानबाट सुरू भएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत रामप्रसाद भट्टराई र मालपोत अधिकृत गंगा पोखरेललाई सहायक मतदान अधिकृतको रुपमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ […]

पाँचखाल–१३ मा जेठ ३ गते निर्वाचन हुने

काभ्रेपलाञ्चोक : जिल्लाको पाँचखाल नगरपालिका वडा नं १३ मा जेठ ३ गते पुनः निर्वाचन हुने भएको छ।बैशाख ३० गते निर्वाचनका दिन मतपत्र वितरण विवादका कारण स्थगित भएको निर्वाचन जेठ ३ मा पुनः गर्न लागिएको हो।श्रीराम माविको केन्द्र 'क' र 'ख' मा सम्पन्न हुने उक्त निर्वाचन जेठ ३ गते बिहान ७ः०० बजेबाट सुरु गरिने निर्वाचन आयोगले जानकारी दिएको छ।

पाँचखाल नगरको एक केन्द्रमा मतदान स्थगित

काठमाडौँ । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-१३ मा रहेको सीता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई ३/४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरूले विरोध गरेका छन् । त्यस लगत्तै मतदान स्थगित गरिएको हो ।

पाँचखाल नगरपालिका र नबिल बैंकबीच साझेदारी

काभ्रे – पाँचखाल नगरपालिका र नबिल बैंकबीच साझेदारी भएको छ । उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गर्दै साझेदारी भएको हो । पाँचखाल नगरपालिका  उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेका …

पाँचखाल नगरपालिका र नबिल बैंकबीच साझेदारी

काभ्रे – पाँचखाल नगरपालिका र नबिल बैंकबीच साझेदारी भएको छ । उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गर्दै साझेदारी भएको हो । पाँचखाल नगरपालिका  उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेका …

उद्यमशीलता विकास गर्न पाँचखाल नगरपालिका र नबिल बैंकबीच सम्झौता

१२ भदाू, काठमाडौं । उद्यमशिलता विकास र वित्तिय पहुँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पाँचखाल नगरपालिकामा नगर उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापछि नगरपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई […]