काभ्रे – पाँचखाल नगरपालिका र नबिल बैंकबीच साझेदारी भएको छ । उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गर्दै साझेदारी भएको हो ।
पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेका …