राहतसँगै मृतक परिवारलाई किरिया खर्च

सरकारले भूकम्पबाट मृत्यु भएका मृतकका परिवारलाई जनही दुई लाख वितरणसँगै स्थानीय सरकारले किरिया खर्च समेत उपलब्ध गराएको छ । रुकुम पश्चिममा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउन थालिएको हो ।

सम्बन्धित सामग्री

फुङ्लिङ ८ ले किरिया खर्च दिने

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ले मृतक परिवारलाई किरिया खर्च दिने भएको छ। वडा कार्यालयले आगामी आर्थिक वर्षदेखि वडाबासी नागरिकको मृत्यु भएमा मृतकका परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने भएको हो।

आठबीसकोटका मृतकका परिवारले पाए राहत

त्रिवेणी (रुकुम पश्चिम), २१ कात्तिक । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका सबै मृतक परिवारका आफन्तलाई राहतसँगै किरिया खर्च दिइएको छ । आइतबार र सोमबार गरेर नगरपालिकाका २८ घरका मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युटको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर वडा नं […]

भूकम्पबाट मृतक सबै परिवारलाई किरिया खर्च र राहत प्रदान

गत शुक्रबार आएको भूकम्पका कारण मृत्यु भएका रुकुमपश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामग्री उपलब्ध गराएका छन् ।

मोतीपुर घटना : मृतकका परिवारलाई जनही ५ लाख दिने निर्णय

रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई जनही ५ लाख राहत उपलब्ध गराइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार जानकारी दिए । यसअघि नै सरकारले मृतकका परिवारलाई किरिया खर्च स्वरूप ५० हजार दिइसकेकोमा मन्त्रिपरिषद्ले थप ५ लाख दिने निर्णय गरेको हो । गत असोजमा भएको मोतीपुर घटनामा चार जनाको मृत्यु भएको थियो । औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने क्रममा

मोतीपुर घटनाका मृतक परिवारलाई जनही ५ लाख

सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई जनही ५ लाख राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि नै सरकारले मृतकका परिवारलाई किरिया खर्च स्वरुप ५० हजार दिइसकेकोमा मन्त्रिपरिषद्ले थप ५ लाख दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सुकुम्बासीको नाममा जग्गा हडप्ने क्रममा भएको झडपमा ४ जनाको मृत्यु भएको थियो ।

सरकारले मुगु दुर्घटनाका मृतक परिवारलाई १ लाख २५ हजार आर्थिक सहयोग दिने

मुगु जिल्लामा भएको बस दुर्घटनामा परी मृत्यु भएका ३२ जनाका परिवारलाई सरकारले नगद सहयोग गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रतिमृतक किरिया खर्च २५ हजार रुपैयाँ र आर्थिक सहायता १ लाख रुपैयाँ गरी १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने जनाएका छन् । मृतकका परिवारका लागि आर्थिक सहायता तथा घाइतेको उपचार खर्च बापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रक्रिया आरम्भ गरिएको विज्ञप्तिमा उल्लेख छ । असोज २६ गते नेपालगञ्जबाट मुगुको गमगढीतर्फ जाँदै...

धुलिखेलले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्च दिने

धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप रु १५ हजार दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ । “महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ”, नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार कोरोना सङ्क्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र सङ्क्रमित परिवार

मृतक मजदुरका परिवारलाई ३० लाख क्षतिपूर्ति दिने सहमति

संखुवासभा : निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत गृहस्थलको सुरुङ भित्र मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।बुधबार बिहान सुरुङ भित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो। चिचिला अरुण तेस्रो निमार्ण गरिहेको पटेल इन्जिनियरिङ र पीडित पक्षबीच सहमति भए पछि रानाको शव आफन्तले जिम्मा लिएका छन्।मृतक रानाको परिवारलाई निर्माण कम्पनीले किरिया

मृतक परिवारको बिलौना–सरकारले किरिया खर्च पनि दिएन !

बारा (भुलही, भरबलिया) । “धानको भकारी अगाडि ट्याङ्का थियो । बुबाले दिउँसोमात्रै बैंकबाट ५० हजार रुपैयाँ झिकेर