यूएई- श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा यूएई ल्याइ अलपत्र पार्ने मानव तस्कर र दलालहरूलाई कारबाही गरी नेपाल लैजाने बताएका छन्।नेपाली दूतावास आवुधवीको आयोजनामा मंगलबार यूएईमा रहेका नेपाली समुदायका प्रतिनिधिहरू बीच भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले मानव तस्कर र दलालहरूलाई केही दिन भित्रै नेपाल लैजाने तयारी गरेको बताए।मन्त्री श्रेष्ठले भने, तपाईंहरु ढुक्क हुनुहोस् र भनिदिनुस्,'रेड नोटिस जारी गरेर दलालहरूलाई हामी दुबईबाट घिसार्छौँ।'उनले भिजि