इजरायल रोजगारीका लागि १६ सय जना सिफारिस

इजरायल रोजगारीका लागि सिफारिस भएका १६ सय जनाको नाम सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले आवश्यक मापदण्ड पुरा गरेर अन्तर्वार्तामा सहभागी भएका १८ सय ३ जना मध्येबाट १६ जनाको नाम...

सम्बन्धित सामग्री

कतारमा ६ सय बढी नेपाली अलपत्र : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । रोजगारीका कतार पुगेका ६ सय बढी नेपाली कामदार अलपत्र अलपत्र परेका छन् । कतारको अल जावर पार्टनर्स् कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना -

वैदेशिक रोजगारीका लागि एकहत्तर नर्स अन्तर्वार्तामा छनोट

वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन परेकामा दुुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुन् । जसमा चार जना अनुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

चाडपर्व नजिकिएसँगै स्वदेश फर्किने क्रम बढ्दो

बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ ।सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न सहरबाट शनिबार चार सय दुई, आइतबार तीन सय ५३, सोमबार पाँच सय ४८, मङ्गलबार तीन सय ३८ र बुधबार आठ सय जना नेपाली नेपाल भ

इजरायलको रोजगारी पुनः सुरु

श्रम विवादका कारण ६ महिना रोकिएको इजरायलको रोजगारी पुनः सुरु भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको हो ।इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जाने प्रक्रिया सुरु भएको […]

रोजगारीको नाममा ठगी : मासिक १ सय  ठगीको उजुरी विभागमा

काठमाडौं : वैदेशिक रोजगारीका नाममा मासिक १ सय नेपाली ठगीमा पर्ने गरेका छन्। रोजीरोटीको जोहो गर्न विदेशिने नेपाली राम्रो काम,राम्रो कमाइ हुने प्रलोभनमा परी ठगीमा पर्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। चालू आर्थिक वर्षको ९ महिनामा विदेश पठाइदिने बहानामा ठगिएका ८३१ उजुरी दर्ता भएका छन्। जसमा कामदारको ३७ करोड ३० लाख ठगिएको विभागको तथ्यांकले देखाएको छ। व्यक्तिगत तवर (एजेन्ट)बाटै ४ सय जना २३ करोड २२ लाख ४५ हजार ठगिएको विभागले जनाएको छ। विदेश पठाउने नाममा मोटो रकम असुल्ने तर नपठाउन

डडेल्धुरामा म्यादी प्रहरीका लागि तीन दिनैमा ७ सयको आवेदन

डडेल्धुरा । करिब डेढ महिनाको रोजगारीका लागि म्यादी प्रहरीमा भर्ना हुनेको भिड डडेल्धुरामा पनि लागेको छ । आगामी बैशाख ३० को स्थानीय निर्वाचन आवश्यक हुने ६५२ म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर समूहका युवायुवती तथा वयस्क गरि तीन दिनैमा करिब ७ सय जना महिला पुरुषले जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन् । करिब […]

कोरोना रोकथाममा स्थानीय सरकार : न क्वारेन्टिन, न आइसाेलेसन

बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नाकामा स्थापना भएको हेल्पडेस्कमा उनिह...

दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता, सीता स्मृति राईले जितिन् उपाधि

२० नोभेम्बर, युएई । रोजगारीका लागि युएईमा रहेका नेपाली लोकगीतका पारखीहरुबीच खुल्ला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक सञ्जालबाट विकसित हुँदै आएको यस्तो लोकदोहोरी प्रतियोगिता दुबईको मञ्चमा पहिलो पटक आयोजना भएको हो । करिब २ सय जना लोक गायक तथा गायिकाको सहभागिताबाट करिब ३ महिना अघिबाट सञ्चालित प्रतियोगिताको फाइनल राउण्ड …