एक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा गयो १२ सय ८ नेपालीको ज्यान, झण्डै चार सय जना अङ्गभङ्ग वा बिरामी

काठमाण्डौ – गएको वर्ष १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई दिएको आर्थिक सहायताको तथ्याङ्कले गएको आर्थिक वर्ष २०७९/०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका १२ सय ८ नेपालीको ज्यान गएको देखाएको हो । ज्यान गुमाउनेमा ४५...

सम्बन्धित सामग्री

चार सय जना ज्येष्ठ नागरिकलाई कम्बल

कृष्णनगर (कपिलवस्तु) – कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडामा बसोबास गर्दै आएका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिए। वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताए। ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण […]

अमेरिकामा डढेलोमा परी ११५ काे मृत्यु, ११ सय जना बेपत्ता

संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक हजार एक सय जना अझै बेपत्ता भएका छन्।...

एक सय जना प्रयोगशालाकर्मीलाई कोभिड-१९ पिसिआर हिरो अवार्ड प्रदान गरिने

गोलानले कोभिड महामारीमा उत्कृष्ट काम गर्ने एक सय जना प्रयोगशालाकर्मीहरुलाई उक्त अवार्डबाट सम्मानित गर्न लागेको हो।

युद्धका बीच रुस र युक्रेनले गरे करिब ३ सय जना कैदी आदानप्रदान

रुस र युक्रेनले करिब ३ सय जना कैदी आदानप्रदान गरेका छन् । सात महिनाअघि मस्कोको आक्रमण सुरु भएदेखिको सबैभन्दा ठूलो संख्यामा उनीहरूले कैदी आदानप्रदान गरेका हुन् ।

बैतडीबाट तीन वर्षमा दुई सय जना हराए

भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन्।

बैतडीबाट तीन वर्षमा २ सय जना हराए

भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् ।  आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनका अनुसार आव २०७६/७७ मा ४५, २०७७/७८ मा ६०, आव २०७८/७९ मा ८४ जना हराएका हुन् । सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । हराएकामध्ये आव २०७६/७७ मा ३८, २०७७/७८ मा ३९, आव २०७८/७९ मा ५३ जना फेला परिसकेका छन् । उनसाठी जना अझै सम्पर्कविहीन रहेका छन् । हराएकाको अझै पन

बैतडीबाट तीन वर्षमा दुई सय जना हराए

काठमाडौँ,१५ साउन । भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनका अनुसार आव २०७६÷७७ मा ४५, २०७७÷७८ मा ६०, आव २०७८÷७९ मा ८४ जना हराएका हुन् । […]

तालीवानीद्वारा १ सय जना सुरक्षाकर्मीको हत्या

काठमाडौं । अफगानिस्तानमा तालीवानीहरुले १ सय जना पुर्व सेना र प्रहरी लगायत खुफिया अधिकारीको हत्या गरेको र केहीलाई बेपत्ता पारेको खुलासा भएको छ । मानव अधिकार समहुले गत अगष्टमा अफगानिस्तानको सत्ता सम्हालेपछी तालिवानले एक सय जना पुर्व सुरक्षाकर्मीहरुको हत्या गरेको दाबी गरेको हो । सत्ता कब्जा गरे लगत्तै पुर्व सैनिक र प्रहरीहरुलाई आम माफी दिएको […]

दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थाल्यो

कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित

दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थाल्याे

कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।मृत्युदरले कोभिडको विस्तार भयावह अवस्थातिर गइरहेको स्पष्ट संकेत गरेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताए । ‘नेपालजस्तो थोरै जनसंख्या भएको देशमा