हिजो आजका कुरा हलमा आएपछि गीत रिलिज

काठमाडौं । शुक्रबारदेखि देशव्यापी सिनेमा हलमा आएको चलचित्र ‘हिजो आजका कुरा’लाई दर्शकले राम्रो साथ दिएको यसका निर्माता तथा कलाकार सन्तोष पन्तले बताएका छन् । मंगलबार यो चलचित्रको नयाँ गीत ‘तिमी पहिले…’को भिडियो रिलिज गर्दै आफ्नो सिरियलको स्वालाई चलचित्रमा ल्याउँदा दर्शकलाई हिजो आजको कुरा मन परेको उनले जिकिर गरे । मंगलबार रिलिज गरेको यो गीतको भिडियोमा […] The post हिजो आजका कुरा हलमा आएपछि गीत रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अष्ट्रेलियामा हिजो आजका कुरालाई दर्शकको साथ

कलाकार सन्तोष पन्तको कथा र निर्माणमा बनेको ‘हिजो आजका कुरा’ लाई अष्ट्रेलियामा दर्शकको राम्रो साथ मिलेको छ।...

हिजो आजका कुराको प्रिमियर शो

नेपाली चलचित्र हिजो आजका कुराको प्रिमियर शो भएको छ ।बुधबार एक कार्यक्रमबीच काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो । प्रिमियर शोमा विभिन्न कलाकारहरुको उपस्थिति थियो । प्रिमियर शोपछि बोल्दै वरिष्ठ कलाकार किरण केसीले हिजो आजका कुरा दिमागबाट निस्किएको उपज भएको बताए । उनले चलचित्रको विषयवस्तु सशक्त लागेको बताए । उनले भने, ‘हिजो आजका कुरा दिमागबाट […]

चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा

काठमाडौं । शाकार पन्तद्वारा निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको छ । लामो समय हास्य टेलिश्रृंखलाका रुपमा टेलिभिजनमा प्रसारण भएको ‘हिजो आजका कुरा’को नाममा फिचर फिल्म निर्माण गरिएको हो । चलचित्रले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने […]

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे । ६ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । वि.सं २०५३ मा सुरू हुँदा टेलिशृङ्खलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको […]

'हिजो आजका कुरा' अब ठूलो पर्दामा

काठमाण्डौ – नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला 'हिजो आजका कुरा' मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो ।  ६ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम 'आज भोलिका कुरा' राखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिशृङ्खला १७ भागपछि 'भोलिको कुरा' स्वाभाविक नभएपछि 'हिजो आजका कुरा' बन्यो ...

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं : नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे। ६ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिश्रृंखलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन। विसं २०५३ मा सुरु हुँदा टेलिश्रृंखलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो। तत्कालीन नेपाल…

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो । छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर …

‘हिजो आजका कुरा’ को ‘परदेश’ गीत सार्वजनिक

काठमाडौं । बरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ । असोज २८ गतेदेखि प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका हुन् । चलचित्रको पहिलो गीत ‘ए जदौ माया जदौं’ अत्यन्तै हिट भएको थियो । सो गीत युट्युवमा अहिलेसम्म २ करोड ५८ लाख बढी […] The post ‘हिजो आजका कुरा’ को ‘परदेश’ गीत सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘हिजो आजका कुरा’ यस्तो छ ‘परदेश’ गीत

वरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको फिल्म ‘हिजो आजका कुरा’ मा समावेश ‘परदेश’ बोलको गीत सार्वजनिक भएको छ । २८ असोजबाट प्रदर्शन हुने फिल्मको निर्देशन साकार पन्तले गरेका हुन् । सार्वजनिक गीतमा शब्द एक्तारे र साकार पन्तले कोरेका हुन् भने स्वर र संगीत हर्कुलस बस्नेतको छ । विरही भावको गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलिया, साकार पन्त, ऋचा शर्मा, रिमा विश्वकर्मा, केकी अधिकारी, लक्ष्मी भुसाल, रवि डंगोल, मन्जु श्रेष्ठ, दिब्य देव लगायतका कलाकारको अभिनय छ । पन्त फि

चलचित्र 'हिजो आजका कुरा' को दोस्रो गीत सार्वजनिक

चलचित्र हिजो आजका कुराको दोस्रो गीत सार्वजनिक भएको छ। कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशित चलचित्रको परदेश बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो।...