काठमाडौं : नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे।
६ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिश्रृंखलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन। विसं २०५३ मा सुरु हुँदा टेलिश्रृंखलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो।
तत्कालीन नेपाल…