हिजो आजका कुराको प्रिमियर शो

नेपाली चलचित्र हिजो आजका कुराको प्रिमियर शो भएको छ ।बुधबार एक कार्यक्रमबीच काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो । प्रिमियर शोमा विभिन्न कलाकारहरुको उपस्थिति थियो । प्रिमियर शोपछि बोल्दै वरिष्ठ कलाकार किरण केसीले हिजो आजका कुरा दिमागबाट निस्किएको उपज भएको बताए । उनले चलचित्रको विषयवस्तु सशक्त लागेको बताए । उनले भने, ‘हिजो आजका कुरा दिमागबाट […]

सम्बन्धित सामग्री

हिजो आजका कुराको प्रिमियर

भोलि शुक्रबारदेखि अल नेपाल रिलिज हुने फिल्म हिजो आजका कुराको बुधबार राजधानीमा प्रिमियर शो आयोजना गरिएको छ। प्रिमियरमा फिल्म हेर्नेले यसलाई मनपराएका छन्। प्रिमियरमा हिजोआजका कलाकार र प्राविधिकका साथमा अन्य फिल्मकर्मी सहभागी भएका थिए। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्तले आफ्नो स’परहिट टेलिसिरियल हिजो आजका कुराकै नाममा यो फिल्म निर्माण गरेका हुन्। यसको निर्देशन उनका कलाकर्मी […]