चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा

काठमाडौं । शाकार पन्तद्वारा निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको छ । लामो समय हास्य टेलिश्रृंखलाका रुपमा टेलिभिजनमा प्रसारण भएको ‘हिजो आजका कुरा’को नाममा फिचर फिल्म निर्माण गरिएको हो । चलचित्रले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने […]