कोरोना संक्रमण २० देखि ४० वर्ष उमेर समूहबाट बढी फैलियो : डब्लुएचओ

पेरिस : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।          यी उमेर समूहका अधिकांशं मानिसलाई संक्रमण भएकोसमेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो।          रोगी

सम्बन्धित सामग्री

विश्वका ११० देशमा पुनः कोरोना संक्रमण बढ्यो- डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ।

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय : डब्लुएचओ

केही दिनयता कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । डब्लुएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताउनुभएको …

डब्लुएचओको चेतावनी : ओमोक्रनले विश्वभर जोखिम बढायो, सतर्कता अपनाऔं

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ को ओमोक्रन भेरियन्टले अझै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। हाल विभिन्न देशमा ओमोक्रन फैलिएसँगै संक्रमितको दर विश्वभर ह्वात्तै बढेको छ। गत हप्तामा विश्वव्यापी रूपमा कोरोना संक्रमण ११ प्रतिशतले बढेको छ। फ्रान्स र अमेरिकामा हालसम्मकै…

नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा फेरि पनि फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । सो भाइरस विश्वभर फैलन नदिन यात्रामा प्रतिबन्ध लगाउन पनि डब्लुएचओले आग्रह गरेको छ । नयाँ […]

युरोपमा कोभिड संक्रमण दर ५५ प्रतिशतभन्दा बढी

विश्वभर कोरोना संक्रमण बिस्तारै नियन्त्रणमा आइरहे पनि युरोपका केही देशमा भने कोभिड संक्रमण दर घट्न सकेको छैन । पूर्वी युरोपका केही देशमा संक्रमण दर नघट्नुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गम्भीर चेतावनी...

१३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा हरेक हप्ता झण्डै ८ प्रतिशतको दरले कोरोना संक्रमण बढीरहेको जनाएको छ । यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बढेको देखिएको छ । कतिपय क्षेत्रमा संक्रमितको संख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृतकको संख्या […]

कोरोनाको प्रभाव धनी र गरिब देशमा छुट्टिन थाल्यो : डब्लुएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गरिब र धनी देशहरुको बीचमा कोरोनाको प्रभाव स्पष्ट रुपमा छुट्टिन थालेको बताएको छ। बेलैमा कोरोनाविरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा संक्रमणको दर न्यून हुँदै गएको र खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर उकालो लागेको डब्ल्युएचओको ठहर छ। विश्वभर अहिलेसम्म १६ करोड ४२ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ३४ लाख बढी मानिसको मृत्यु भइसकेको छ। डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले ज

कोरोना संक्रमण उत्पति भएको वुहान पुग्यो डब्ल्युएचओको टोली

एजेन्सी : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहान बजार भ्रमण गरेको छ।  समूहका सदस्यहरूले वुहानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए। यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका पत्रकारहरूका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए। चीनले गरेको ढिलाइ एवं राजनीतिक

विश्वमा झन् भयावह बन्दै कोरोना, दैनिक संक्रमण दर अहिलेसम्मकै उच्च

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभरमा २ लाख ८४ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शरीरमा यसरी फैलिन्छ कोरोना संक्रमण

संक्रमणको तीव्रता देखेर नै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९)लाई महामारी घोषित गरेको