१३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा हरेक हप्ता झण्डै ८ प्रतिशतको दरले कोरोना संक्रमण बढीरहेको जनाएको छ । यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बढेको देखिएको छ । कतिपय क्षेत्रमा संक्रमितको संख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृतकको संख्या […]

सम्बन्धित सामग्री

विश्वका एक सय ३२ देशमा फैलियो डेल्टा भेरियन्ट

अघिल्लो वर्षको सुरुदेखि नै विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)को अर्को लहरले विश्वको अर्को त्रास उत्पन्न गरेको छ । डेल्टा भेरियन्ट विश्वका १३२ देशमा फैलिएको छ भने अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जानकारी दिएको छ । नयाँ भेरयन्टका कारण विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको …

डेल्टा भेरियन्ट आउटब्रेक : सिड्नीमा एक महिना लकडाउन थप

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि अस्ट्रेलियाको सिड्नीमा लागू गरिएको लकडाउन थप एक महिना बढाइएको छ। डेल्टा भेरियन्ट फैलिएको र कोभिड १९ संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनको अवधि बढाइएको हो। अस्ट्रेलियाको ठूलो शहरमध्येको सिड्नी विगत पाँच हप्तादेखि लकडाउनमा रहेको छ। जुन महिनामा संक्रमण बढेसँगै लगाइएको लकडाउनमा पनि संक्रमण दर…

कोरोना संक्रमित बढेपछि डा. फाउचीले भने–गलत दिशामा गइरहेको छ अमेरिका

एजेन्सी। अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा। एन्थनी फाउचीले कोरोना भाइरस नियन्त्रण गर्न बाइडेन प्रशासन गलत दिशामा गइरहेको बताएका छन्। अमेरिकामा पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि डा।फाउचीले उक्त प्रतिक्रिया जनाएका हुन्। उनले अमेरिकामा कोरोनाको डेल्टा भेरियन्ट खोप कम लगाएका क्षेत्रहरूमा तीव्र गतिमा फैलिरहेको बताए। अमेरिकाले गत मे देखि मास्क लगाउन नपर्ने नियम ल्याएसँगै संक्रमण बढेको बताइन्छ।

कोरोनाको ‘ब्रेक थ्रू’ संक्रमण के हो ? कसरी जोगिने ?

कोरोना भाइरस संक्रमण रोकथामका लागि यतिबेला खोप अभियान सञ्चालन भइरहेको छ । अर्काेतिर धेरै व्यक्ति संक्रमित भइसकेकाले जैविक ‘एन्टिबडी’ समेत विकसित भएको छ । यति हुँदाहुँदै पनि कोरोना संक्रमण फैलिइरहेको छ । भारतमा कोरोनाको डेल्टा भेरियन्ट धेरै संक्रामक देखिएको छ, यसले खोप लगाएका वा जैविक एन्टिबडी भएकालाई समेत छाडेको छैन । शरीरमा दोहोरो एन्टिबडी हुँदाहुँदै पनि संक्रमण हुनुलाई ब्रेक थ्रू संक्रमण मानिने भारतको दिल्ली सरकारको इन्स्टिच्युट अफ लिवर साइन्सेजकी डा. एकता गुप्ताले बताइन् । खोप लगाएका र शरीरमा...

भरतपुरमा पनि भेटियो डेल्टा भेरियन्ट

कोरोना भाइरस परीक्षणमा भरतपुरमा दुई वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण भएका नमुना विदेश लगेर थप परीक्षण गर्दा डेल्टा भेरियन्ट भेटिएको हो ।

भरतपुरमा भेटियो 'डेल्टा भेरियन्ट'

रासस। भरतपुरमा कोरोना भाइरस १९को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ। भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो। सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो। अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा भेरियन्ट प्रमाणित भएको जनाएको छ।

भरतपुरमा भेटियो डेल्टा भेरियन्ट

–नारायण अधिकारीभरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई  नमूनामा नयाँ भेरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो  अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा प्रमाणित भएको जनाएको छ ।अस्पतालका कोभिड क्लिनिकल कोअर्डि

डेल्टा भेरियन्ट प्लसको पहिचान गरेको धुलिखेल अस्पतालको दाबी

काठमाडौं, असार १३। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा प्लसको पहिचान धुलिखेल अस्पतालले पत्ता लगाएको दाबी गरेको छ । धुलिखेल अस्पातलले उक्त नयाँ भेरियन्टकोे पहिचान रिपोर्ट तत्कालीन स्वास्थ्य मन्त्रीलाई बुझाइएको भएता पनिउ क्त रिपोर्टलाई हङकङ र भारतको ल्याबमा परीक्षण गराएर मात्र मन्त्रालयले नेपालमा नयाँ कोरोना भाइरस डेल्टा प्लस देखिएको सूचनाबाहिर ल्याएको बताएको छ । धुलिखेल […]

अष्ट्रेलियाको मेलबर्नमा भेटियो भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट

२१ जेठ, काठमाडौं। अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा भारतमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टका संक्रमित फेला परेका छन् । जिनोमिक सिक्वेन्सिङ गरेर हेर्दा पहिलोपटक मेलबर्नमा डेल्टा भेरियन्ट फेला परेको हो । ‘यो भेरियन्ट डेल्टा भेरियन्ट हो, अहिले यो भारतमा निकै चर्चित र बेलायतमा पनि यसको संक्रमण बढिरहेको छ । यो भेरियन्ट निकै चिन्ताको […]