विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ को ओमोक्रन भेरियन्टले अझै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। हाल विभिन्न देशमा ओमोक्रन फैलिएसँगै संक्रमितको दर विश्वभर ह्वात्तै बढेको छ।
गत हप्तामा विश्वव्यापी रूपमा कोरोना संक्रमण ११ प्रतिशतले बढेको छ। फ्रान्स र अमेरिकामा हालसम्मकै…