जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस फ्याक्ट्रीको उद्घाटन

काठमाडाैँ –जगदम्बा स्टील्सका संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन्। उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ। याे सिआरएम मिलको जटिल डिजाईन, जडानकार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो, जो ग्याल्भालुम् तथा कलर […]

सम्बन्धित सामग्री

जगदम्बा स्टील्सका नयाँ उत्पादन बजारमा

काठमाडौं (अस) । स्टील उत्पादक कम्पनी जगदम्बा स्टील्सले ग्याल्भा प्लस र सुपर शाइन नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले केही समयअघि मात्र सिमरामा अत्याधुनिक प्लान्ट स्थापना गरी दुई नयाँ उत्पादन  सुरु गरेको हो । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टील्सको वार्षिक उत्पादन क्षमता ३ हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) छ । जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम–जिंक कोटिङयुक्त उत्पादन हो ।  जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोत्कृष्ट उपकरण प्रयोग गरिएकाले घरका लागि उच्च सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरूप सुनिश्चित गर्ने दाबी कम्पनीको छ । जगदम्बा ग्याल्भा प्लस एन्टी–कोरोजन प्रविधिसहित निर्माण गरिएकाले यसले पाताको प्रारम्भिक क्षति रोकेर टिकाउ बनाउँछ । एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्ने कम्पनीले बताएको छ । भारी वर्षा, उच्च आद्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा प्लसमा रहेको छ । जगदम्बा सुपर शाइन प्रिमियम रंगद्वारा कोटिङ गरिएका पातामा उत्कृष्ट रंग प्रविधि प्रयोग गरिएकाले थप सुरक्षा दिने दाबी कम्पनीको छ । उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्छ । जगदम्बा सुपर शाइनको सतहमा सुरक्षात्मक गार्ड फिल्मको प्रयोग गरिएको हुँदा ढुवानी र  भण्डारणको समय सम्भावित क्षतिलाई रोक्ने कम्पनीको भनाइ छ । ग्याल्भा प्लसको प्रयोग छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल, विद्युतीय उपकरण वासिङ मेसिन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा गरिन्छ ।  जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो, जसले फलामलाई अक्सिडेसनबाट बचाउने हुँदा सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउने कम्पनीले जनाएको छ । जगदम्बा सुपर शाइन जस्तापाता कच्चा मालको रूपमा एल्युमिनियम–जिंक कोटेड प्लेट (पीपीजीएल) प्रयोग गरी निर्माण गरिन्छ । एल्युमिनियमले जगदम्बा ग्याल्भा प्लस वा जगदम्बा सुपर शाइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टीलभन्दा भिन्न बनाउने कम्पनीको दाबी छ । कम्पनीका उत्पादन जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस हाल विश्वका विभिन्न मुलुकमा निर्यात हुन थालेका छन् ।

जगदम्बा स्टील्सको ग्याल्भा प्लस र सुपर शाइन बजारमा

काठमाडौं । जगदम्बा स्टील्सले ग्याल्भा प्लस र सुपर शाइन बजारमा ल्याएको छ । शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टील्स देशको एक ठूलो फलामे छड उत्पादक कम्पनी हो । उद्योगको उत्पादन क्षमता वार्षिक तीन हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसिटी छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी...

जगदम्बा स्टील्सको ग्याल्भा प्लस र सुपर शाइन नेपाली बजारमा

यस्तै, सुपर साइन प्रिमियम रंगले कोटिङ गरिएकाले थप सुरक्षित र अतिरिक्त सौन्दर्य प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको थालनी समेत गरेको छ ।

जगदम्बा स्टील्सले सुरु गर्यो तेस्रो देशमा उत्पादनको निर्यात

जगदम्बा स्टील्सले थाल्यो निर्यात जगदम्बा स्टील्सले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरु, जगदम्बा सुपर शाइन र ग्याल्भा+ रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै “सीआर सिट एंड कोइल्स”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो । “उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस

विवाह पञ्चमीमा जगदम्बा सुपर शाइनको निःशुल्क शिविर

काठमाडौं । सांस्कृतिक नगरी जनकपुर धाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ । विवाह पञ्चमीमा पाल्नु हुने समस्त श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ शिविरको आयोजना गरिएको हो । जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसद्वारा संयुक्तरुपमा आयोजित उक्त […]

विवाह पञ्चमीमा जगदम्बा सुपर शाइनको शिविर

जनकपुरधाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिलअन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ ।  विवाह पञ्चमीमा आएका श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।  शिविरमार्फत भक्तजन तथा दर्शनार्थीहरूका लागि निःशुल्क जलपानको व्यवस्था गरिएको थियो ।  ‘धार्मिक तथा सांस्कृतिकरुपमा विशेष महत्त्व बोकेको यस पर्वमा पाल्नुहुने समस्त भक्तजनहरुको निःस्वार्थ सेवाका साथै सांस्कृतिक प्रवद्र्धनमा समेत टेवा...

जगदम्बा सुपर शाइनद्वारा विवाहपञ्चमी महोत्सवमा निःशुल्क जलपानको व्यवस्था

काठमाडौं । जगदम्बा स्टिलले जनकपुरधामस्थित विवाहपञ्चमी महोत्सवमा निःशुल्क शिविर सञ्चालन गरेको छ । जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले संयुक्त रुपमा सञ्चालन गरेको उक्त शिविरमा दर्शनार्थीहरुलाई निःशुल्क जलपानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सांस्कृतिक प्रबर्द्धन तथा सामाजिक सेवाका उद्देश्यका साथ आयोजित उक्त शिविरमार्फत विवाहपञ्चमीमा सहभागी भक्तजन, दर्शनार्थी एवं आगन्तुकहरुलाई सेवा प्रदान […]

जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन - Purbeli News

काठमान्डाैं / जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष श्री शंकर लाल अग्रावाल ज्युले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् । उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ । यस सिआरएम मिल को जटिल डिजाईन, जडानकार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट श्री प्रभात...

जगदम्बाद्वारा सुपर शाइन तथा ग्याल्भा प्लस जस्ता पाताको उत्पादन सुरु

बारा । जगदम्बाले सुपर शाइन (रंगीन जस्ता पाता) तथा ग्याल्भा प्लस (सादा जस्ता पाता)को अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री संचालनमा ल्याएको छ । उक्त फ्याक्ट्रीको कम्पनीका संस्थापक अध्यक्ष शंकर लाल अग्रवालले उद्घाटन गरेका छन् । उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ । यस सीआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिशनिङ कार्य कम्पनीका उपाध्यक्ष प्रभात मिश्राले गरेका छन् ।जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगिन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरि