जगदम्बा स्टील्सको ग्याल्भा प्लस र सुपर शाइन बजारमा

काठमाडौं । जगदम्बा स्टील्सले ग्याल्भा प्लस र सुपर शाइन बजारमा ल्याएको छ । शंकर ग्रुपअन्तर्गत जगदम्बा स्टील्स देशको एक ठूलो फलामे छड उत्पादक कम्पनी हो । उद्योगको उत्पादन क्षमता वार्षिक तीन हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसिटी छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी...