जगदम्बाद्वारा सुपर शाइन तथा ग्याल्भा प्लस जस्ता पाताको उत्पादन सुरु

बारा । जगदम्बाले सुपर शाइन (रंगीन जस्ता पाता) तथा ग्याल्भा प्लस (सादा जस्ता पाता)को अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री संचालनमा ल्याएको छ । उक्त फ्याक्ट्रीको कम्पनीका संस्थापक अध्यक्ष शंकर लाल अग्रवालले उद्घाटन गरेका छन् । उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ । यस सीआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिशनिङ कार्य कम्पनीका उपाध्यक्ष प्रभात मिश्राले गरेका छन् ।जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगिन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरि