जगदम्बा सुपर शाइनद्वारा विवाहपञ्चमी महोत्सवमा निःशुल्क जलपानको व्यवस्था

काठमाडौं । जगदम्बा स्टिलले जनकपुरधामस्थित विवाहपञ्चमी महोत्सवमा निःशुल्क शिविर सञ्चालन गरेको छ । जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले संयुक्त रुपमा सञ्चालन गरेको उक्त शिविरमा दर्शनार्थीहरुलाई निःशुल्क जलपानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सांस्कृतिक प्रबर्द्धन तथा सामाजिक सेवाका उद्देश्यका साथ आयोजित उक्त शिविरमार्फत विवाहपञ्चमीमा सहभागी भक्तजन, दर्शनार्थी एवं आगन्तुकहरुलाई सेवा प्रदान […]