काठमाडौं : २०७५ जेठ ३ गते तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकीकरण गरी नेकपा बनेपछि दुबै पार्टीका संगठनात्मक संरचनाहरु भत्किए। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको वैधानिकतामा प्रश्न उठाउँदै दुबै पार्टीलाई पूर्ववत अवस्थामा फर्कायो।
यसबीच पाँच महिना माओवादी केन्द्रको संरचना स्थायी रुपमा अगाडि बढ्न सकेको छैन। पुरानो…