माओवादी केन्द्रको पदाधिकारीको अझै टुंगो लागेन

काठमाडौं।नेकपा माओवादी केन्द्रको पदाधिकारीहरुको टुंगो अझै लाग्न सकेन।नेकपा माओवादी केन्द्रको महासचिवमा सात जना नेताहरुले दाबी पेश गरेका छन्।त्रिभुवन विश्वविद्यालयमा विभिन्न मागहरु राख्दै नेपाल विद्यार्थी संघले ताला लगाएको छ।वाणिज्य बैंकहरूमा निक्षेप फेरि बढ्न थालेको छ।अवरुद्व रहेको ताप्लेजुङको सुकेटारको विमानस्थलमा पुन तीन महिनापछि उडान सुरु गरिएको छ।