पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो। आगामी ११–१३ पुसमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको विषयमा छलफल हुँदैछ।बैठकमा सम्मेलनको तयारीसँगै विभिन्न समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ। 

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, भदौ १ । नेकपा (माओवादी केन्द्र)को आजको स्थायी कमिटी बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ । आजको बैठकमा बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । आज बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँट देखिएको सकसका […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागबण्डाको विषयमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेका बेला माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, १२ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक पार्टी कार्यालय पेरीसडाँडामा बिहान ९ बजेदेखि सुरु भएको हो । आजको बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पुर्णता र पुर्वअर्थमन्त्री जनार्दन शर्माका विषयमा छलफल गरिने प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । आज बिहान प्रज्ञा भवन कमलादीमा स्थायी कमिटीको बैठक बसेको हो । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आजै प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागिताको विषयमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल हुने जनाईएको छ । यसको अलावा आजको बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउनेछ । त्यस्तै, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने नेता देवेन्द्र पौडेलले जानकारी […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ७ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले दिउँसो १ बजे बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी द्यिएका छन् । स्थायी कमिटी बैठक हिजो नै बस्ने भनिएको थियो । तर, संसदको अधिवेशन अन्त्य भएकोले बैठक आज बस्ने भन्दै स्थगित गरिएको थियो […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, एमालेमा लागेका नेताहरूलाई पनि निम्तो

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो ।  बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्थायी कमिटीका सदस्य लीलामणि पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो । माओवादी केन्द्रले मङ्गलवारकाे बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थाप...