वेल्स ६४ वर्षपछि विश्व कपमा छनोट

युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्व कपमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत गएराति भएको प्ले अफ फाइनलमा वेल्सले युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्यो । खेलको ३४ औँ मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेकाे आत्मघाती गोल नै वेल्सको जितका लागि निर्णायक बन्यो । जितसँगै सन् १९५८ पछि पहिलो पटक  वेल्स विश्व कपमा छनोट भएको हो । अब वेल्सले समूह 'बी' मा रहेर विश्व कप खेल्नेछ ।   यो समूहमा इङ्ग्ल्यान्ड, अमेरिका र इरान छन् ।  

सम्बन्धित सामग्री

कतार विश्वकपमा तीन जना पत्रकारको निधन

कतारमा आयोजित विश्व कप २०२२ मा तेस्रो पत्रकारको निधन भएको छ । यसबारे सोमबार जानकारी दिइएको हो । आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो । यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भइसकेको छ । रजरको नोभेम्बर २१ मा निधन भएको थियो र वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो ।प्रस्तोता मार्क पोगाचले भने, ‘कतारबाट यहाँहरुका लागि निकै दुःखको कुरा छ, हाम्रा प्राविधिकि निर्देशक रोजर पियर्सक

विश्व कपमा इरानले वेल्सलाई हरायाे

काठमाण्डाै – कतारमा चलिरहेको विश्व कप फुटबल अन्तर्गत आज शुक्रवारको पहिलो खेलमा इरानले वेल्सलाई हराएको छ । केहीबेरअघि सकिएको खेलमा इरानले वेल्सलाई २–० गोलले हरायो । इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन रेजियानले गोल गरे । वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो । आजको जितसँगै इरान दुई खेलमा तीन अङ्क जोडेर समूह 'बी' को दोस्रो स्थानमा पुगेको छ । वेल्स १ अङ्कसहित पुछारमा पुगेको छ ।

युरोपेली प्लेअफमा वेल्स र युक्रेन भिड्दै

काठमाडौँ- विश्व कप छनोटअन्तर्गत युएफा प्लेअफमा आइतबार वेल्स र युक्रेनबीच खेल हुँदैछ । वेल्सको कार्डिफमा आज हुने खेलमा वेल्स र युक्रेन नेपाली समयअनुसार राति पौने १० बजे आमने सामने हुनेछन् । वेल्स ६५ वर्षको विश्व कपको अनुपस्थितिमा पूर्णविराम लगाउने योजनामा रहेको छ । यसअघि वेल्सले सन् १९५८ को विश्वकपमा सहभागिता जनाएको थियो । गत बुधबार भएको […]

नाडाल इन्डियन वेल्स टेनिसको सेमिफाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा अष्ट्रेलियाका निक क्रिगोसलाई ७–६(७–०), ५–७ र ६–४ ले पराजित गर्दै विश्व नम्बर ४ नाडाल सेमिफाइनलमा प्रवेश गरेका हुन् । नाडालले सेमिफाइनलमा आफ्नो देशका कार्लोस अल्काराज र ग्रेट ब्रिटेनका क्यामरुन नोरीबीचको क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

एसेजमा लज्जास्पद नतिजापछि इंग्ल्यान्डका प्रबन्ध निर्देशकको राजीनामा

एजेन्सी – अघिल्लो महिना अष्ट्रेलियासँग विश्व प्रतिष्ठित पाँच टेस्ट खेलको एसेज सिरिजमा ४–० को लज्जास्पद हार बेहोरेपछि इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रबन्ध निर्देशक एशले जाइल्सले पदबाट राजीनामा दिएका छन् । जाइल्स २०१८ डिसेम्बरमा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । इसिबीले उनको तीन वर्ष कार्यकालमा इंग्ल्यान्ड पहिलो पटक एकदिवसिय विश्वकप च्याम्पियन बनेकोमा धन्यवाद […]

युरोकपमा आज तीन वटा खेल, विश्वमै शीर्ष स्थानको बेल्जियमले रुससँग खेल्दै

काठमाण्डाै - युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । बेलुकी पौने सात बजे वेल्स र स्विजरल्याण्ड खेल्दैछन् । विश्व वरीयतामा स्विजरल्याण्ड१३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ । आजै राति पौने १० बजे डेनमार्क र फिनल्याण्ड खेल्दैछन् । यस्तै बेल्जियम र रुसको खेल राति पौने १ बजे सुरु हुनेछ । विश्व वरीयताको शीर्ष स्थानमा रहेको  बेल्जियम र ३८ औं स्थानको रुसबीचको खेल रोमाञ्चक हुने अनुमान छ । गएरातिको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता ब...

हलेप इण्डियन वेल्स टेनिसको सेमिफाइनलमा पराजित

चैत ३ - विश्व नम्बर एक सिमोन हलेप इण्डियन वेल्स टेनिसको सेमिफाइनलमा पराजित भएकी छिन् । हलेप जापानकी नाओमी ओशाकासँग २–० को सोझो सेटमा स्तब्ध भइन...

फेडेरर र भेनस इन्डियन वेल्स मास्टर्सको सेमिफाइनलमा

एजेन्सी । विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेरर इन्डियन वेल्स मास्टर्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रोजर फेडेरर इण्डियन वेल्स मास्टर्सको सेमिफाइनलमा

चैत २ – विश्व नम्बर एक रोजर फेडेरर इण्डियन वेल्स मास्टर्सको सेमिफाइनलमा पुगेका छन् । क्वार्टर फाइनलमा दक्षिण कोरियाका चङ ह्योनलाई २–० को ...

​सिमोना हलेप इन्डियाना वेल्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश

फागुन ३० – विश्व बरियतामा शिर्ष स्थानमा रहेकी सिमोना हलेप अमेरीकामा जारी इन्डियाना वेल्स टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन । बुधबार बिहा...