विजयी शुरुवात गर्ने लक्ष्यसहित अमेरिका र वेल्स भिड्दै

काठमाडाैं : कतारमा जारी विश्वकप फुटबलको आजको अन्तिम खेलमा मध्यरातमा वेल्स र अमेरिका प्रतिस्पर्धा गर्दै छन्। ६४ वर्षपछि विश्वकपमा छानिएको वेल्स नकआउट चरण पुग्न अमेरिकालाई हराउने लक्ष्यमा रहनेछ।अहमद बिन अली स्टेडियममा हुने समूह बी को खेलमा दुवै टिम एकअर्का विरुद्ध स्वाभाविक रुपमा आफ्नो दबाब कायम गर्ने प्रयासमा हुनेछन्। मध्यराति १२ बजेर ४५ मिनेटमा शुरु हुने खेल दुवै टिमका लागि नकआउटको आधारका रुपमा रहनेछ।सन् १९५८ पछि पहिलो पटक  वेल्स विश्वकपमा छनोट भएको हो। वेल्सका कप्तान ग्यारेथ बेल

सम्बन्धित सामग्री

इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश, इरान र वेल्स विश्वकपबाट बाहिरिए

इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ। वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो । इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको १८ मिनेट भित्र ३ गोल गर्दै वेल्सलाई सहजै हराएको थियो। जसमा मार्कस रासफोर्डले २ गोल र फिल फोडेनले १ गोल ​​गरेका थिए । वेल्स अब विश्वकपबाट बाहिरिएको छ । […]

इरानसँग अमेरिका र इंग्ल्याण्डसँग वेल्सबीचका खेल सुरु

इरानसँग अमेरिका र इंग्ल्याण्डसँग वेल्सबीचका खेल सुरु भएका छन् । यी खेलहरूले कुन दुई टोलीहरू विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछन् र कुन टोलीहरु घर जानेछन् भन्ने निश्चित गर्नेछन्। मंगलबार वेल्स विरुद्धको खेल सुरु हुनु अघि इङ्ल्यान्डका खेलाडीहरूले फेरि एकपटक घुँडा टेकेका थिए । टोलीका प्रशिक्षकले यसलाई एकताको कार्यको रूपमा वर्णन गरेका छन्। इङ्ल्यान्ड टोली र […]

बराबरीमा रोकिए वेल्स र अमेरिका

फिफा विश्वकप अन्तर्गत मंगलवार सम्पन्न समूह 'बी' को खेलमा अमेरिका र वेल्स बराबरीमा रोकिएका छन्। कतारस्थित अल रायन स्टेडियममा सम्पन्न खेलमा अमेरिका र वेल्स १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको ३६ औं मिनेटमा टिमोथी वेहको गोलमा अमेरिकाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको वेल्सलाई कप्तान ग्यारिथ बेलले…

विश्वकप फुटबल : ६४ वर्षपछि विश्वकप खेल्दै वेल्स

५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार राति समूह बी मा रहेका अमेरिका र वेल्सबीच खेल हुँदैछ । यो खेल अहमद बिन अली स्टेडियममा नेपाली समयअनुसार मध्यराति पौने १ बजे सुरु हुनेछ । वेल्स ६४ वर्षपछि विश्वकपमा पहिलो खेल खेल्दैछ । सन् १९५८ पछि विश्वकपमा वेल्सलाई नेतृत्व गर्ने वेल्सका कप्तान गारेथ बेल तयार छन् […]

विश्वकपमा सुखद पुनरागमनको सोचमा अमेरिका र वेल्स

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकपमा पुनरागमन गरिरहेका संयुक्त राज्य अमेरिका र वेल्स सोमबार समूह बी को दोस्रो खेलमा आमनेसामने हुँदैछन् । खेल अहमद बिन अलि रंगशालामा नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । सन् २०१८ मा रुसमा भएको विश्वकपका लागि छनोट हुन नसकेको अमेरिका ११ औं पटक विश्वकप खेल्दैछ । कन्काकाफ क्षेत्रको च्याम्पियन […]

वेल्स ६४ वर्षपछि विश्व कपमा छनोट

युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्व कपमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत गएराति भएको प्ले अफ फाइनलमा वेल्सले युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्यो । खेलको ३४ औँ मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेकाे आत्मघाती गोल नै वेल्सको जितका लागि निर्णायक बन्यो । जितसँगै सन् १९५८ पछि पहिलो पटक  वेल्स विश्व कपमा छनोट भएको हो । अब वेल्सले समूह 'बी' मा रहेर विश्व कप खेल्नेछ ।   यो समूहमा इङ्ग्ल्यान्ड, अमेरिका र इरान छन् ।

युक्रेनको आत्मघाती गोलमार्फत् वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

काठमाडौं :  वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ।यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो। कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो।खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे। वेल्सको जित उक्त गोल निर्णायक बन्यो। वेल्स सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो।अब वेल्सले समूह बीमा रहेर विश्वकप खेल्नेछ। यस समूहमा इंग्ल्यान्ड, अमे

६४ वर्षपछि वेल्स विश्वकपमा

प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स ६४ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको छ । कार्डिफमा भएको खेलमा वेल्स १-० गोलले विजयी भएको हो । कप्तान गेराथ बेलको फ्रिकक डिफ्लेक्ट हुँदै युक्रेनको पोष्टमा छिरेको थियो ।योसँगै वेल्स कतारमा हुने विश्वकपको समूह बीमा परेको छ । सो समूहमा अमेरिका, इरान र इंग्ल्याण्ड रहेको छ । वेल्स पछिल्लोपटक सन् १९५८ मा विश्वकपमा छनोट भएको थियो । सन् १९५८ पछि वेल्सले विश्वकपमा छनोट हुने मौका नपाएको हैन । सन् १९७७, १९८५ देखि १९९३ सम्म वेल्स विश्वकप छनोट नजिक पुगेर पनि अन्तिम चु

वेल्स र युक्रेन विश्वकप प्लेअफ फाइनलमा भिड्दै

आज आइतबार राति ९ः४५ मा वेल्स र युक्रेन विश्वकप प्लेअफ फाइनल खेल कार्डिफ सिटी स्टेडियममा खेल्नेछन् । यो खेलको विजेता कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा सामेल हुनेछ । यो खेल दुवै देशका लागि महत्वपूर्ण रहनेछ ।

अभागी वेल्स कि युद्धग्रस्त युक्रेन, को पुग्ला विश्वकपमा ?

आइतबार राति कार्डिफमा विश्वकप छनोटको प्लेअफमा युक्रेनको आतिथ्य गर्दा वेल्स सन् १९५८ पछि पहिलोपटक विश्वकपमा छनोट हुने आशासहित मैदानमा उत्रनेछ । उता युक्रेन पनि विश्वकपमा छनोट भएर युद्धको पीडा भुलाउन चाहनेछ । दुई टोलीबीच नेपाली समयअनुसार राति ९ः ४५ बजे खेल हुँदैछ ।दुई टोलीबीचको विजेता कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा पर्नेछ । ‘यो निकै महत्त्वपूर्ण खेल हो । यसमा लुकाउने कुरा नै छैन,’ वेल्सका कप्तान गेराथ बेल भन्छन्, ‘हामीले अहिलेसम्म एउटा मात्र विश्वकपमा