५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार राति समूह बी मा रहेका अमेरिका र वेल्सबीच खेल हुँदैछ । यो खेल अहमद बिन अली स्टेडियममा नेपाली समयअनुसार मध्यराति पौने १ बजे सुरु हुनेछ । वेल्स ६४ वर्षपछि विश्वकपमा पहिलो खेल खेल्दैछ । सन् १९५८ पछि विश्वकपमा वेल्सलाई नेतृत्व गर्ने वेल्सका कप्तान गारेथ बेल तयार छन् […]