प्रदेशलाई अधिकार हस्तान्तरण गर : मुख्यमन्त्रीहरु

हेटौँडा : सातै प्रदेशका मुख्यमन्त्रीले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।शुक्रवार बागमती प्रदेशको हेटौँडामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले प्रदेश सरकारलाई संघीय सरकारले दिनुपर्ने अधिकारहरु हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको हो।बैठकले प्रहरी समायोजन गर्ने, संघीय निजामती सेवा ऐन जारी गर्ने र प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्ने विषय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर

सम्बन्धित सामग्री

संघीय सरकारलाई मुख्यमन्त्रीहरूले दिए अल्टिमेटम

काठमाडौँ : सातै प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्। शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न संघ सरकारलाई अल्टिमेटम दिएका हुन्।प्रधनमन्त्री दाहाललाई भेटेपछि साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान कार्यान्वनको लागि सबै प्रदेशका मुख्यमन्त्रीहरु एक भइ प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको बताए। उनले प्रधानमन्त्रीलाई अघिल्लो पटकको जस्तो ज्ञापन

प्रदेशको अधिकारबारे संघीय सरकारसँग छिनोफानो गर्ने मनस्थितिमा मुख्यमन्त्रीहरु

२७ मंसिर, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गत असार १६ गते पोखरामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनको गतिरोध अन्त्य गर्ने निर्णय गरेको थियो । संघीय सरकारले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन नबनाउँदा प्रदेशहरुले काम गर्न नसकेको, योजना कार्यान्वयन र बजेट खर्च हुन नसकेको र प्रदेशको औचित्यमाथि नै प्रश्न उठेको […]

‘अर्थतन्त्रलाई चलायमान बनाउनेबारे सिंहदरबारमा छलफल’

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रलाई चलायमान बनाउनेबारे छलफल गर्न आह्वान गरेको बैठक सुरु भएको छ । सो छलफलमा नेपाल सरकारका मन्त्रीहरु, मुख्यमन्त्रीहरु, सचिवहरु, संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु र निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा सुरु बैठकमा समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाह लिने बताईएको छ । हिजो […]

अधिकांश प्रदेश सरकारमा एमालेको दाबी

काठमाडौं । सरकार निर्माणको लफडा सकिएसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्तवपूर्ण पदहरुको बाँडफाँमा सत्ता गठबन्धन केन्द्रित हुने देखिएको छ । गठबन्धनमाथि राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४, प्रदेशसभा सभामुख र उपसभामुखसहित १४ जना लगायत करिब ३ दर्जन पदहरुको बाँडफाँड टुङ्ग्याउनुपर्ने दवाव […]

जाँदाजाँदै मुख्यमन्त्रीहरुको सम्मेलन, देउखुरीमा हुँदै भेला

बुटवल : पदावधि सकिनै लाग्दा सातै प्रदेशका मुख्यमन्त्रीहरु सम्मेलन गरेर छुट्ने तयारीमा जुटेका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरु लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा भेला हुँदैछन्। लुम्बिनी प्रदेश सरकारको आयोजनामा आउँदो शुक्रवार सम्मेलन हुन लागेको हो। सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि मुख्यमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको…

मुख्यमन्त्रीहरु नै चाहँदैनन् प्रदेशमा दोहोरिन

यो पाँच वर्षमा ७ प्रदेशले १४ वटा मुख्यमन्त्री पाए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्म संघमा चुनाव लड्ने चाहना व्यक्त गरेका छैनन् भने डोरमणि पौडेल चुनाव नै नलड्ने मनस्थितिमा पुगेका छन् । बाँकी वहालवाला र पूर्व मुख्यमन्त्रीहरु भने पाएसम्म संघकै चुनाव लड्न चाहन्छन् ।

भारतमा यी मुख्यमन्त्रीहरु हारको दिशातर्फ

एजेन्सी, २६ फागुन । भारतको ५ राज्यको विधानसभाको चुनावको मतगणना रोचक देखिएको छ । उत्तर प्रदेशबाहेकका राज्यहरुका मुख्यमन्त्रीहरु प्रतिद्वन्द्वीहरुभन्दा पछाडि देखिएका छन् । उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुरबाट भारी मतले अगाडि देखिएका छन् । उनी फेरि मुख्यमन्त्री बन्ने दिशातर्फ बढिसकेका छन् । उत्तर प्रदेशमा योगीको जादू चलेको छ । त्यहाँ भाजपा स्पष्ट बहुमततर्फ बढेको […]

मुख्यमन्त्रीहरु भन्छन्ः खोप अभियान प्रभावकारी बनाउछौँ

सङ्घीय सरकारले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न राखेको प्रतिबद्धतालाई लक्षित वर्गसमक्ष पुर्‍याउन प्रदेश सरकारका मुख्यमन्त्रीहरूले खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।...

मुख्यमन्त्रीहरु आक्रामक, प्रधानमन्त्री ‘रक्षात्मक’

२३ मंसिर, काठमाडौं । प्रदेश सरकारहरु बनेको १० महिनापछि पहिलो पटक अन्तर प्रदेश परिषद् बैठक बसेको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको मुख्यमन्त्रीहरु प्रदेश सरकारले भोग्नु परेको समस्याहरुबारे आक्रमक रुपमा प्रस्तुत भएका छन् । संघ र प्रदेश …