प्रदेशको अधिकारबारे संघीय सरकारसँग छिनोफानो गर्ने मनस्थितिमा मुख्यमन्त्रीहरु

२७ मंसिर, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा गत असार १६ गते पोखरामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनको गतिरोध अन्त्य गर्ने निर्णय गरेको थियो । संघीय सरकारले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन नबनाउँदा प्रदेशहरुले काम गर्न नसकेको, योजना कार्यान्वयन र बजेट खर्च हुन नसकेको र प्रदेशको औचित्यमाथि नै प्रश्न उठेको […]