मुख्यमन्त्रीहरु नै चाहँदैनन् प्रदेशमा दोहोरिन

यो पाँच वर्षमा ७ प्रदेशले १४ वटा मुख्यमन्त्री पाए । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्म संघमा चुनाव लड्ने चाहना व्यक्त गरेका छैनन् भने डोरमणि पौडेल चुनाव नै नलड्ने मनस्थितिमा पुगेका छन् । बाँकी वहालवाला र पूर्व मुख्यमन्त्रीहरु भने पाएसम्म संघकै चुनाव लड्न चाहन्छन् ।

सम्बन्धित सामग्री

सातै प्रदेशमा नयाँ सरकार : कमजोर गठबन्धन, असमावेशी नेतृत्व

सातै प्रदेशका मुख्यमन्त्रीहरु कमजोर राजनीतिक गठबन्धनमा उभिएका छन् । उनीहरुको अनुहारमा विविधता छैन । सम्बन्धित प्रदेशको बाहुल्य समुदायको प्रतिनिधित्व पनि न्यून छ । अनि लैंगिक सवालमा पनि मुख्यमन्त्रीहरु असमावेशी छन् ।

प्रदेशमा समस्याः प्रचण्ड–ओलीको भागबण्डाले उन्मुक्ति, जसपा र जनमतमा लफडा

सरकार सञ्चालनको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब करिब सहमति गरेर मुख्यमन्त्रीहरु पनि बाँडफाँट गरेपछि ती पार्टीले लफडा गरेका हुन् ।

भारतमा यी मुख्यमन्त्रीहरु हारको दिशातर्फ

एजेन्सी, २६ फागुन । भारतको ५ राज्यको विधानसभाको चुनावको मतगणना रोचक देखिएको छ । उत्तर प्रदेशबाहेकका राज्यहरुका मुख्यमन्त्रीहरु प्रतिद्वन्द्वीहरुभन्दा पछाडि देखिएका छन् । उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुरबाट भारी मतले अगाडि देखिएका छन् । उनी फेरि मुख्यमन्त्री बन्ने दिशातर्फ बढिसकेका छन् । उत्तर प्रदेशमा योगीको जादू चलेको छ । त्यहाँ भाजपा स्पष्ट बहुमततर्फ बढेको […]

सातै प्रदेशले पाए मुख्यमन्त्री, चार वटामा सरकार बन्यो

३ फागुन, काठमाडौं । प्रदेश ६ र ७ मा बिहीबार मुख्यमन्त्रीहरु नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् । प्रदेश १, २ र ५ मा बिहीबार नै मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ भने ४, ६ र ७ नम्बर प्रदेशमा क्याबिनेट गठन …