जाँदाजाँदै मुख्यमन्त्रीहरुको सम्मेलन, देउखुरीमा हुँदै भेला

बुटवल : पदावधि सकिनै लाग्दा सातै प्रदेशका मुख्यमन्त्रीहरु सम्मेलन गरेर छुट्ने तयारीमा जुटेका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरु लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा भेला हुँदैछन्। लुम्बिनी प्रदेश सरकारको आयोजनामा आउँदो शुक्रवार सम्मेलन हुन लागेको हो। सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि मुख्यमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको…