मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

२१ वैशाख, धनगढी। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ । नेकपा एमालेले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन हतार गरेकाे भन्दै कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित …

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्‍चित, संकटमा मुख्यमन्त्री रावलको पद

कैलाली - सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कुरामा दलहरूबीच सहमति हुन नसक्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको हो । यसअघि माघ ११ गते प्रदेश सभाको बैठक बोलाइएको थियो । तर बैठक नै नबसी अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । प्रदे...

प्रदेश १ को प्रदेश सभाको बैठक भोलि सम्मका लागि स्थगित

काठमाण्डाै – प्रदेश १ को प्रदेश सभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको प्रदेश १ को प्रदेश सभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले जानकारी दिनुभयो । प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची थियो । नेकपा एमालेले विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत...

बागमती प्रदेशमा विश्वासको मतबारे दशैँपछि मात्रै छलफल

बागमती प्रदेश सभाको बैठक कात्तिक ४ गतेसम्मको लागि स्थगित भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भनिएको प्रदेश सभाको बैठक विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत नै नभई स्थगित भएको हो ।  मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने विषय गत शुक्रवार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेकी थिइन् । तर, आजको बैठकमा यो प्रस्ताव प्रस्तुत नै भएन ।  प्रदेश सभा बैठकलाई सम्बोधन गरेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक कुरा नगर्ने भन्दै संस्कृति र संस्कारको कुरा गरेकी छन् ।  बैठकमा सम्बोधन गर्दै...

मुख्यमन्त्रीले विश्वासको मत लिने लुम्बिनी प्रदेशसभा बैठक शुरू

लुम्बिनी प्रदेश सभाको बैठक पुनः शुरू भएको छ ।  आधा घण्टाका लागि स्थगित गरिएको बैठक भर्खर शुरू भएको छ । बैठकमा मुख्यमन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनेछ । बैठक शुरू भए पनि प्रतिपक्ष दल एमाले बैठकमा सहभागी छैन । सूर्य चिह्नबाट निर्वाचित सांसदहरू अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ । नेकपा एमालेका सांसद एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठक बहिष्कार गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा : एमालेद्वारा सदन अवरुद्ध, वली र शाहीलाई हटाउनुपर्ने माग

बुटवल : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। एमालेका सांसदहरुले नाराबाजी गर्दै सदन नचलाउन दिन्नौं भन्दै नाराबाजी गरेका छन्। एमालेको अवरोधपछि सभा आधा घण्टाको लागि स्थगित गरिएको छ। नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेका…

२४ दिनपछि बसेको गण्डकी प्रदेश सभा बैठक एमालेका कारण स्थगित

२४ दिनपछि बसेको गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधपछि बैठक स्थगित भएको हो । २९ जेठमा गठन भएको नयाँ सरकारले ४ असारमा विश्वासको मत...

आधा घण्टाका लागि स्थगित भयो गण्डकी प्रदेश सभाको बैठक

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनको लागि बसेको प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । मुख्यमन्त्री पोखरेलले राखेको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । छलफलमा भाग लिँदै निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले अहिलै पोखरेललाई विश्वासको मत दिन नसक्ने बताए । ‘अर्को पटक विश्वासको मत लिने परिस्थिती भएछ भने सोचौंला, अहिले दिन सकिदैन’ गुरुङले भने । आधा घण्टाका लागि भन्दै पौने ३ बजे स्थगित...