कांग्रेस सांसद नआएपछि वाग्मती प्रदेशसभा बैठक स्थगित, जम्कट्टेलले लिन पाएनन् विश्वासको मत

हेटौंडा : वाग्मती प्रदेश सभाको बैठक स्थगित भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनको लागि दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।  आगामी चैत १० गते बस्ने गरी आजको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। नेपाली…

सम्बन्धित सामग्री

हामीले निर्वाचनसम्म गठबन्धन कायम गर्ने शपथ खाएका छौँ : नेता बानियाँ

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँले संविधानको रक्षा गर्न र प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धनको संस्कार बसाएको दाबी गरेका छन् । बिहीबार प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत सम्बन्धमा जारी प्रदेश सभा बैठकमा बोल्दै नेता बानियाँले विधि प्रक्रिया र संविधानको रक्षा गर्न दलीय गठबन्धन आसन्न निर्वाचन सम्म कायम...