२१ वैशाख, धनगढी। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
नेकपा एमालेले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन हतार गरेकाे भन्दै कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित …