प्रदेश १ को प्रदेश सभाको बैठक भोलि सम्मका लागि स्थगित

काठमाण्डाै – प्रदेश १ को प्रदेश सभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक भोलि बिहान ११ बजेका लागि बोलाएको प्रदेश १ को प्रदेश सभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले जानकारी दिनुभयो । प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची थियो । नेकपा एमालेले विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत...

सम्बन्धित सामग्री

प्रदेश-१ काे प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

माेरङ - प्रदेश-१ को प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आइतवार प्रदेश सभा सचिवालयले एक सूचना प्रकाशित गरी चैत २ गतेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका प्रदेश सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख ।  गएकाे फागुन १९...