बलात्कारसम्बन्धी अपराधमा हदम्यादसम्बन्धी व्यवस्था संशोधन गर्न  नेविसंघको माग

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारसम्बन्धी अपराधमा जाहेरीको हदम्यादसम्बन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ। नेविसंघ नेपाल केन्द्रीय कार्यसमितिले आइतबार हरिहर भवनस्थित मन्त्री निवासमा पुगेर कानून, न्याय तथा संसदीय मामिला मन्त्री...

सम्बन्धित सामग्री

रामपुर कृषि क्याम्पसमा पुनः स्ववियु निर्वाचन गराउन नेविसंघको माग

काठमाडौं, २० चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चितवनको रामपुर कृष्ण क्याम्पसमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति किर्तिपुरलाई नेविसंघले आज (सोमबार) ध्यानाकार्षण पत्र बुझाउँदै गत चैत्र १७ गते रामपुर कृष्ण क्याम्पसमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा एकलौटी फर्जी मतदान […]

ग्रेडिङ मार्क्स सच्याउन नेविसंघको माग

नेपाल विद्यार्थी संघले ग्रेडिङ मार्क्समा त्रिभुवन विश्वविद्यालयले व्यापक त्रुटि गरेको भन्दै तत्काल सच्याउन माग गरेको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूबाट गुनासो आएकाले सच्याउन माग गरेको हो ।विज्ञप्तिअनुसार हालै सम्पन्न भएको ४८औँ दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्क्समा व्यापक त्रुटि आएको गुनासो आएको छ ।‘सेमेष

नेपाल कमर्स क्याम्पसको अनियमितता छानबिन गर्न नेविसंघको माग

काठमाडौं, २६ फागुन । नेपाल कमर्स क्याम्पस मिनभवनले शैक्षिक भ्रमण गराउने क्रममा अनिमितता भएको आरोप विद्यार्थीहरुले लगाएका छन् । नेपाल विद्यार्थी संघ मिनभवन ईकाई समितिले क्याम्पसको प्रशासनमा शैक्षिक भ्रमणको नाममा गैरविद्यार्थी समासेश गरेर अनियमितता गरेको भन्दै छानबिन गरी कारवाही गर्न माग गर्दै निबेदन दर्ता गराएका छन् । निवेदनमा बिबिए ८ औैं सेमिस्टारका विद्यार्थीहरुलाई गत पुस […]

पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग

सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो।‘प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाइएको सकारात्मक कदमको सह्राना गर्दै पीसीआर परीक्षण पूर्ण निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछु’ जारी विज्ञप्तिमा भनिएको छ।स्वास्थ्य मन्त्

पीसीआर परीक्षण निःशुल्क गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भातृ संगठन विद्यार्थी संगठन संघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निःशुल्क गर्न माग गरेको छ।

पीसीआर परीक्षण नि:शुल्क गर्न नेविसंघको माग

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड-१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो। 'प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाइएको सकारात्मक कदमको सह्राना गर्दै पीसीआर…

आरआर क्याम्पसका शिक्षकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेविसंघको माग

काठमाडौं, ८ पुस : नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ । नेविसंघ आरआर इकाईले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ । ६ पुसमा क्याम्पसको विहानी सत्रमा आन्तरिक मूल्यांकन परीक्षा हुँदै गर्दा अनावश्यक रुपमा परीक्षा हलमा प्रवेश गरेर अनेरास्ववियुनिकट कुवेर जेठाराले […]

इन्धनको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आइतबार विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन् ।‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत […]

इन्जिनियरिङ्ग कलेजहरुको पढाई शुल्क नलिन नेविसंघको माग

काठमाडौं, १० भदौ । नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्ग कलेजहरुको विवादित कोभिड–१९ को संक्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकोले पढाई शुल्क नलिने व्यवस्था गर्न माग गरेको छ । संघले बिश्वबिद्यालयका सबै तह, संकाय, बिभाग, सिटीइभिटिई अन्तर्गतका शिक्षालय र अन्य सबै शिक्षण संस्थाको हकमा आवश्यक निर्णय, परिपत्र र कार्यान्वयनको माग गरेको हो । आज एक विज्ञप्ती […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसंघको माग

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले अत्यावश्यकीय उपभोग्य वस्तुमा मूल्यवृद्धिका कारण चौतर्फी महंगी बढ्ने र कोरोना संक्रमणको महामारीबाट ग्रस्त जनताले थप सास्ती खेप्नु पर्ने बताउँदै मूल्यवृद्धि फिर्ता गर्न माग गर्नुभएको हो । महामन्त्री तिमल्सिनाले संकटका बेला जनताको चुल्हो बन्द […]