रामपुर कृषि क्याम्पसमा पुनः स्ववियु निर्वाचन गराउन नेविसंघको माग

काठमाडौं, २० चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चितवनको रामपुर कृष्ण क्याम्पसमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति किर्तिपुरलाई नेविसंघले आज (सोमबार) ध्यानाकार्षण पत्र बुझाउँदै गत चैत्र १७ गते रामपुर कृष्ण क्याम्पसमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा एकलौटी फर्जी मतदान […]