इन्जिनियरिङ्ग कलेजहरुको पढाई शुल्क नलिन नेविसंघको माग

काठमाडौं, १० भदौ । नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्ग कलेजहरुको विवादित कोभिड–१९ को संक्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकोले पढाई शुल्क नलिने व्यवस्था गर्न माग गरेको छ । संघले बिश्वबिद्यालयका सबै तह, संकाय, बिभाग, सिटीइभिटिई अन्तर्गतका शिक्षालय र अन्य सबै शिक्षण संस्थाको हकमा आवश्यक निर्णय, परिपत्र र कार्यान्वयनको माग गरेको हो । आज एक विज्ञप्ती […]