नेपाल कमर्स क्याम्पसको अनियमितता छानबिन गर्न नेविसंघको माग

काठमाडौं, २६ फागुन । नेपाल कमर्स क्याम्पस मिनभवनले शैक्षिक भ्रमण गराउने क्रममा अनिमितता भएको आरोप विद्यार्थीहरुले लगाएका छन् । नेपाल विद्यार्थी संघ मिनभवन ईकाई समितिले क्याम्पसको प्रशासनमा शैक्षिक भ्रमणको नाममा गैरविद्यार्थी समासेश गरेर अनियमितता गरेको भन्दै छानबिन गरी कारवाही गर्न माग गर्दै निबेदन दर्ता गराएका छन् । निवेदनमा बिबिए ८ औैं सेमिस्टारका विद्यार्थीहरुलाई गत पुस […]