आरआर क्याम्पसका शिक्षकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेविसंघको माग

काठमाडौं, ८ पुस : नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ । नेविसंघ आरआर इकाईले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ । ६ पुसमा क्याम्पसको विहानी सत्रमा आन्तरिक मूल्यांकन परीक्षा हुँदै गर्दा अनावश्यक रुपमा परीक्षा हलमा प्रवेश गरेर अनेरास्ववियुनिकट कुवेर जेठाराले […]

सम्बन्धित सामग्री

नेपाल कमर्स क्याम्पसको अनियमितता छानबिन गर्न नेविसंघको माग

काठमाडौं, २६ फागुन । नेपाल कमर्स क्याम्पस मिनभवनले शैक्षिक भ्रमण गराउने क्रममा अनिमितता भएको आरोप विद्यार्थीहरुले लगाएका छन् । नेपाल विद्यार्थी संघ मिनभवन ईकाई समितिले क्याम्पसको प्रशासनमा शैक्षिक भ्रमणको नाममा गैरविद्यार्थी समासेश गरेर अनियमितता गरेको भन्दै छानबिन गरी कारवाही गर्न माग गर्दै निबेदन दर्ता गराएका छन् । निवेदनमा बिबिए ८ औैं सेमिस्टारका विद्यार्थीहरुलाई गत पुस […]

विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । अध्यक्ष राजिव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्‍याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

विद्यार्थीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।  नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले शुक्रवार एक विज्ञप्ति जारी गरी कृषि क्याम्पस रामपुर चितवनमा अध्ययनरत विद्यार्थी दिनेश बाँनिया, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् । ‘अध्ययन गर्ने पवित्र संस्थामा आपराधिक जत्थाले हतियारसहित निर्घात आक्रमण गर्दा पनि आक्रमणकारीलाई कारवाही गर्न नसक्नु दुःखद कुरा हो,&rs...