सर्वोच्चलाई राष्ट्रपतिको जवाफ ‘नागरिकता विधेयकले राष्ट्रिय हित अंगीकार गर्न सकेन’

काठमाडौं । राष्ट्रपति कार्यालयले नागरिकता विधेयक फिर्ता गर्नुको कारण’bout सर्वोच्चलाई जवाफ पठाएको छ । राष्ट्रपति कार्यालयले मंगलबार सर्वोच्च अदालतमा जवाफ पेस गरेको हो । जवाफमा राष्ट्रपतिको विशेषाधिकार प्रयोग गरेर अध्यादेश फिर्ता गरिएको दाबी गरिएको छ । नागरिकता विधेयकले राष्ट्रिय हित अंगीकार गर्न नसकेकाले फिर्ता गरिएको उल्लेख छ । ‘राष्ट्रलाई एकताको सूत्रमा बाँधी सार्वभौमसत्ता र राष्ट्रिय […] The post सर्वोच्चलाई राष्ट्रपतिको जवाफ ‘नागरिकता विधेयकले राष्ट्रिय हित अंगीकार गर्न सकेन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नगर्ने बताउनुभएको हो । “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा सरकार दृढ रहेको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले …

राष्ट्रिय हित, स्वाधिनता रक्षा गर्न भोट माग्दैछु : अध्यक्ष ओली

काठमाडौँ,१ मँसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भागेका छन् । “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले […]

एमसीसीलाई अब राष्ट्रिय हित हुने गरी कार्यान्वयन गर्नुपर्छ - एमाले

काठमाण्डाै – नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएको अवस्थामा अब यसलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । आज मङ्गलवार पत्रकार सम्मेलन गरेर एमालेले संसदबाट पास भइसकेको अवस्थामा अब एमसीसीलाई देश हित हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएको हो । अध्यक्ष केपी शर्मा ओलीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीसम्बन्धी परियोजना संसदबाट अनुमोदन भइसकेको छ, अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ, पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु...

प्रधानमन्त्री देउवा र राष्ट्रिय हित

ठूला राष्ट्रबाट प्राप्त हुने ‘फ्री लन्च’ पछाडि कि कुनै स्वार्थ गाँसिएको हुन्छ कि त्यसको लाभ नगण्य हुन्छ संसदमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकीसँगको राम्रो सम्बन्ध नै नेपालको राष्ट्रिय हित...

‘उपप्रधानमन्त्री महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल’

शुक्रबार मात्रै उपप्रधानमन्त्री नियुक्त भएका राजेन्द्र महतोले पदभार ग्रहण गर्दै गर्दा दिएको अभिव्यक्ति प्रति नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले  विरोध जनाएका छन् । नेता कँडेलले महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि  राष्ट्रिय मुक्ति  आन्दोलनको तयारी गर्ने’  भनि दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल भएको कँडेलले बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कँडेलले शनिबार विरोध जनाएका हुन् । उनले भनेका छन