प्रधानमन्त्री ओलीको परराष्ट्र मामिला बुझाई – नेपालले राष्ट्रिय हित मात्रै हेरे उपयोगी हुँदैन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्ता साना राष्ट्रले ‘राष्ट्रिय हित’ मात्र हेरे त्यो उपयोगी हुन नसक्ने बताएका छन्। “परराष्ट्र सम्बन्धमा राष्ट्रिय हितहरुलाई प्राथमिकतामा राखिन्छ। यो राख्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्धराष्ट्रवाद हुन्छ या संक्रिण राष्ट्रिय केन्द्रित हुन्छ। यो अन्तर्राष्ट्रिय भाइचारालाई सुहाउँदैन,” परराष्ट्र मामिला अध्ययन प्रतिष्ठनले आज आयोजना गरेको कार्यक्रममा उनले भने।

सम्बन्धित सामग्री

राष्ट्रिय हित विपरीतका विषयमा कसैसँग सहकार्य हुँदैन : ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित विपरीतका विषयमा कसैसँग सहकार्य गर्न नसकिने स्पष्ट पारेका छन् ।  एमाले परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी एमालेको धारणा विषयक कार्यक्रममा ओलीले राष्ट्रिय हितका लागि सरकार वा ...

छिमेकीहरुसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहान्छौ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताएका छन् । शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने पनि बताए । ‘राष्ट्रिय हितहरुलाई महत्वमा राखिन्छ तर राष्ट्रिय हित मात्रै होइन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्ध राष्ट्रवाद हुन्छ या संकिर्ण राष्ट्रिय स्वार्थ केन्द्रीत हुन्छ&rsquo