राष्ट्रपति निर्वाचनबारे अभिमुखीकरण कार्यक्रममा माधव नेपाल : राष्ट्रिय हित र संविधानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्छ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदका उम्मेदवार राष्ट्रिय हित र संविधानको रक्षार्थ उभिनुपर्ने बताएका छन्। सत्ता गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन आयोजना गरेको सांसदहरुको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेपालले आफूले राष्ट्रि हितको पक्षमा उभिने व्यक्ति राष्ट्रपति बन्नुपर्ने मत राखेको बताएका हुन्। 'राष्ट्रपतिका कर्तव्य र…

सम्बन्धित सामग्री

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ: माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राष्ट्रिय हित तथा सुरक्षामा चुनौती आउन सक्ने बताएका छन् ।

सांसद पदबाट राजीनामा दिएर ओलीलाई पदमुक्त गर्न आवश्यक : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले  सांसद पदबाट राजीनामा दिनु राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै उनले राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री  केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक भएको बताए ।एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले राजीनामा गर्न अन्तिम तयारीमा रहेका बेला सोही समूहका प्रभावशाली नेता रावलले यस्तो बताएका हुन् ।  उनले लेखेका छन्, 'असाधारण समस्याको समाधान