स्टिलका सामग्री उत्पादन गर्ने नेपालको अग्रणी उद्योग पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई वेड हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीअन्तर्गत उद्योग आफैँले निर्माण गरेको वेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो