काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको हुन्छ दोस्रोमा त्यहीबाट सुरु हुन्छ । सिक्वेलमा फिल्मको नामको मात्रै प्रयोग हुन्छ । ब्रान्डमा रुपमा फिल्मको शीर्षकलाई प्रयोग २, ३ थपिन्छ । ‘नाइ न भन्नु ल’, ‘होस्टल’, ‘छक्का पञ्जा’लगायत सिरिज हुन् । ‘जारी’ र ‘कबड्डी’हरु सिक्वेल हुन् । ब्रान्ड बनिसकेकाले सिरिज र सिक्वेलमा दर्शकको चासो […]
धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो । बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक […]
१४ वैशाख, काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो ।
रक्षामन्त्री केमाराका परिवारले …