नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका रूपमा लिन सकिन्छ। सरकारको सञ्चालन आफ्नै तरिका र परिस्थितिको बाध्यात्मक अवस्थाबाट भइरहेको हुन्छ। तर, दुई देशबीचको सांस्कृतिक समानताका कारण जनस्तरमा स्थापित सम्बन्ध र बन्धुत्व कहिल्यै कमजोर भएन। नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध यति बढी प्रगाढ एवं अद्वितीय छ कि यसको बराबरी विश्वका अन्य कुनै पनि […]
RajdhaniDaily.com | खोटाङ । नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ -
भारतीय संञ्चारमाध्याममा उल्लेख भएअनुसार क्वाड सदस्य देशका नेताहरूको कार्यतालिका मिलाउन बढ्दो कठिनाइका कारण भारतले यो वर्ष क्वाड नेतृत्वको शिखर सम्मेलन आयोजना नगर्ने भएको हो ।
लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३–८४ को नीति कार्यक्रममाथि छलफल सुरू हुने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आव २०८३–८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ । बैठकको सुरुमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ […]
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रका सभापति केशव चन्दको जिम्मेवारी खोसेको छ ।
क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै पार्टीले कञ्चनपुर–३ का क्षेत्रीय सभापति चन्दको जिम्मेवारी खोसेको हो ।
उनले अद्यावधिकको काम …