भ्यालुएबल प्लेयर लिम्बूलाई, उत्कृष्ट प्रशिक्षक थापा, बेस्ट फर्वाड भण्डारी : यस्तो देखियो महिला लिगको अन्तिम दिन

काठमाडौं : राष्ट्रिय महिला लिग आजबाट समापन भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफले अन्तिम खेलमा ३-० गोलअन्तरले जित निकाल्यो। यद्यपि दुई खेल अगावै एपीएफले जित सुनिश्चित गरिसकेको थियो। आर्मीमाथि जित निकाल्न सरु लिम्बुले २ गोल गर्दा अनिता केसीले एक गोल गरिन्। प्रतियोगिताको फेयरप्ले अवार्ड रौतहटको चन्द्रपुर…

सम्बन्धित सामग्री

आर्मी र आयोजक मदन भण्डारी एकेडेमी राष्ट्रिय महिला हक्कीको फाइनलमा

१८ फागुन, जनकपुर । नेपाल आर्मी र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । जनकपुरमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ६–० गोलले पराजित गर्‍यो । आर्मीको जितमा सीतामाया बलले ह्याट्रिक गरिन् भने ‘प्लेयर अफ द म्याच’ सिमा खड्का, मनीषा राणा र […]

राष्ट्रिय महिला हक्कीमा आयोजक मदन भण्डारी एकेडेमी विजयी

१५ फागुन, जनकपुर । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मंगलबार जित हात पारेको छ । समूह ए मा रहेको एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो । विजयी टिमका लागि ‘प्लेयर अफ द म्याच’ मधु राईले २ तथा शोभा शर्माले १ गोल […]

धनुषामा मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने

१३ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा […]

फुटबलर सावित्रा भण्डारी सम्मानित

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित हुनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी ३१औँ त्रिवेणी कपको समापन कार्यक्रममा शनिबार भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद २० हजार, दौसल्ला ओढाएर साम्बालाई सम्मान गर्नुभयो । लमजुङ जिल्लामा जन्मेर जिल्ला र देशको नाम …

सामाजिक विकृतिविरुद्ध जुम्लाका महिला

जुम्लाको चन्दननाथ नगरपालिका -२ मा रहेको भण्डारी वडा समाज सुधार महिला समितिले सामाजिक विकृति विरुद्ध सचेतना कार्यक्रम गर्न थालेको छ।...

राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ,२३ कार्तिक । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन् । राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुने तथा १ः४५ बजे महिला राजनीतिक नेतृत्व मञ्चको […]

आइसल्याण्ड पुगेकी राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै

काठमाडाैँ- विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन्। राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुने तथा १ः४५ बजे महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका […]

राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

काठमाडौँ – महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालको सम्मेलनमा सहभागी हुनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छन्। उनी नोभेम्बर ८ देखि १० सम्म हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिने छिन्। राष्ट्रपति भण्डारी कतार एयरवेजको विमानमार्फत सोमबार बेलुका त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपाल सरकारको स्वीकृतिमा राष्ट्रपति भण्डारी ६ दिने औपचारिक भ्रमणमा गएकी हुन्। […]

सावित्रा भण्डारी बनिन् 'दशककै महिला खेलाडी'

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी 'पल्सर स्पाेर्ट्स अवार्ड' मा दशकका महिला खेलाडी (प्लेयर अफ द डिकेड फिमेल) घाेषित भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार भण्डारी याे पुरस्कारबाट सम्मानित भएकी हुन् । सन् २०१४ मा राष्ट्रिय टाेलीमा डेब्यु गरेकी सावित्रा भण्डारी नेपालबाट ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान कायम गरेकी छन् । सावित्राले नेपाली महिला टोलीलाई साफमा दुई वटा रजत पदक जिताए...

सावित्रा भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक […]