सामाजिक विकृतिविरुद्ध जुम्लाका महिला

जुम्लाको चन्दननाथ नगरपालिका -२ मा रहेको भण्डारी वडा समाज सुधार महिला समितिले सामाजिक विकृति विरुद्ध सचेतना कार्यक्रम गर्न थालेको छ।...

सम्बन्धित सामग्री

जुम्लाका गर्भवती, सुत्केरी र बालबालिकालाई पोषिलो खाना

जुम्ला : जुम्लाका गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका र बालबालिकालाई पोषिलो खानेकुरा वितरण गरिएको छ। जुम्लाका बालबालिकामा रहेको कुपोषण हटाउन पौष्टिक आहार वितरण गरिएको हो।बुधबार पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्यचौकीबाट गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ।गर्भवती तथा दुई वर्षमुनिका बालबालिकालाई मासिक तीन किलोका दरले पौष्टिक आहार प्रदान गरिने डिल्लीचौर स्वास्थ्यचौकीका कार्यवाहक प्रमुख सर्जन शाहीले बताए। यसले बालबालिकाको कुपोषण दर केही घटेको उनले बताए।उनले जाडो मौ

हिउँदे घाँसको जोहो गर्दै जुम्लाका महिला

जुम्लाका स्थानीय यतिबेला गाईबस्तुका लागि घाँस जोहो गर्न व्यस्त छन्। हिउँदमा हिमपात हुने भएकाले उनीहरू गाईगोरु, भेडाबाख्रा, भैंसीका लागि हिउँदे खुराक जोहो गर्न व्यस्त भएका हुन्।...

जुम्लाका स्याउ उत्पादक महिला उद्यमीहरु भारतको काश्मिर भ्रमणमा निस्किए

जुम्लाका १० जना स्याउ उत्पादक महिला उद्यमीहरु स्याउको व्यवसायीकरण तथा उत्पादनका बिषयमा अवलोकन गर्न भारतको काश्मिरमा भ्रमणको लागि गएका छन्।...

शिशु स्वास्थ्य प्रति सचेत बन्दै ग्रामीण महिला

जुम्लाका ग्रामीण भेगका महिला अहिले आफ्नो र शिशुको स्वास्थ्य प्रति सचेत हुँदै गएका छन्।

सिप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला

जुम्ला- जुम्लाका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । चन्दननाथ नगरपालिकाभित्रका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् । आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिक्न थालेको चन्दननाथ नगरपालिका ६ की संगीता रावलले बताइन् । उनले भनिन्, ‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’ सामाजिक विकास कार्यालय […]

सीप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला

जुम्ला : जुम्लाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। चन्दननाथ नगरपालिकाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको चन्दननाथ नगरपालिका–६ की संगीता रावलले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ। आत्मनिर्भर बन्छौँ। आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ।’सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्न एकमहिने हाते होजियारी तालिम दिएको थियो। ‘एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप

कांग्रेस केन्द्रीय सदस्यमा जुम्लाबाट दुई महिला नेत्रीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि जुम्लाका दुई महिला नेतृले उम्मेदवारी घोषणा गरेका छन्। चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल र युवा नेत्री एवं नेपाल निमार्ण व्यावसायी महासंघकी केन्द्रीय सदस्य...

जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन, एकजना मात्रै महिला

जुम्ला– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। यसैक्रममा जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुदै आएको छ । जुम्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको नेपाली कांग्रेस जिल्ला कार्यासमितले बताएको छ […]

छुइगोठमुक्त अभियानमा जुटे जुम्ली महिला

कुरीतिका रुपमा जगडिएर रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्न जुम्लाका महिला छुईगोठमुक्त अभियानमा जुटेका छन्।...