सवारी दुर्घटना मा परी ३ जनाको मृत्यु र १४ जना घाइते

काठमाडौं– देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा बारा, झापा, कन्चनपुर, काठमाडौं, रूपन्देही, सप्तरी, सुर्खेत, सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १४ जना घाइते भएका हुन् ।   […]

सम्बन्धित सामग्री

रोल्पा, चितवन र काभ्रेमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं : तीन जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश बाठा मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ।चितवन, भरतपुर महानगरपालिका-४ स

स्कुटरलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।पूर्व–पश्चिम राजमार्गस्थित भलादमी चोकमा बिहीबार ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिदाँ ३ जनाको मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीको अनुसार दुर्घटनामा परि स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ

मोरङ र सुनसरीमा सवारी दुर्घटना, एक बालकसहित ३ जनाको मृत्यु

विराटनगर : मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट १ जना बालकसहित ३ जनाको मृत्यु भएको छ। हिजो बेलुका ४ बजे मोरङको सुन्दरहरैचा नगरपालिका–४ चरिगुवा स्थित भित्रि सडकमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ त ३०५४ नम्बरको ट्याक्टरले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घटना हुँदा साइकल चालक सोही स्थान बस्ने धर्मलाल सरदारको छोरा ९ वर्षीय मिलन सरदार घाइते भएका थिए। घाइते बालकको बिराटनर्सिङ होम अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका सवा पाँच बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको

रोल्पामा ५ दिनभित्र ३ वटा गाडी दुर्घटना

१४ कात्तिक, रोल्पा । रोल्पामा ५ दिनको बीचमा तीन वटा ठूला सवारी दुर्घटना भएका छन् । तिहारको समयमा भएका यी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । तिहारको भाइटीकाको पूर्वसन्ध्यामा कात्तिक ९ गते सुनीलस्मृति गाउँपालिका–४ सुलीचौरमा सेवा केन्द्रबाट गजुलतर्फ जाँदै गरेको […]

सुनसरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।  इटहरी–१७  पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको  प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी–१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उनको न्युरो अस्पताल विराटनगरमा

गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ – गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा ट्र्याक्टर अनियन्त्रित भई भिरमा खस्दा चालक सिरान्चोक–४ छोप्राकका २७ वर्षीय विक्रम श्रेष्ठको मृत्यु भएको हो। गए राति साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको […]

पर्सा र सर्लाहीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । पर्सा र सर्लाहीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । पर्साको पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा आज (बिहिबार) दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किंदा दुवै मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मृत्यु […]

बुटवलमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २ घाइते

बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर ठोक्किएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।  एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे । घटनामा गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीको भ

दुर्घटनामा सप्तरीका एकै परिवारका ३ जनाको मृत्यु

सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी सडकखण्डमा सवारी दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स...

मोरङ, सुनसरी र उदयपुरमा भएको सवारी दुर्घटना ३ जनाको मृत्यु

विराटनगर । मोरङ, सुनसरी र उदयपुरमा भएको सवारी दुर्घटना ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका– ५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ वर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।